सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले घट्यो

१५ फागुन, काठमाडौँ । सुनको भाउ आज फेरि घटेको छ ।

सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.