एएफसी फुटसल एसियन कप छनोटमा नेपालले उज्बेकिस्तानसँग खेल्दै

एएफसी फुटसल एसियन कप छनोटमा नेपालले उज्बेकिस्तानसँग खेल्दै

२७ चैत, काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दैछ ।

किर्गिस्तानमा अहिले खेल जारी छ । उज्बेकिस्तानसँग सन् २०१७ मा नेपाल १४–१ र सन् २०१९ मा ४–१ ले पराजित भएको थियो ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा भोलि ताजकिस्तानसँग र अन्तिम खेलमा पर्सि अफगानिस्तानसँग खेल्ने तालिका छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.