राष्ट्रिय सभा सदस्य नारायण दाहालद्वारा सपथ ग्रहण

राष्ट्रिय सभा सदस्य नारायण दाहालद्वारा सपथ ग्रहण

२९ चैत, काठमाडौँ । राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

दाहाललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.