प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै

प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दैछ ।

दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम तय गरिएको माओवादी प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा पार्टीको तयारी, गठबन्धनमा तालमेलबारे भइरहेको छलफल र माओवादीको रणनीतिबारे जानकारी गराउने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.