यस्तो छ सत्ता गठबन्धनको भागवण्डा (सूचीसहित)

यस्तो छ सत्ता गठबन्धनको भागवण्डा (सूचीसहित)

काठमाडौं । सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको छ । बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

हिजो (आइतबार) राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो ।

जसअनुसार घोराहीका लागि माओवादीको दाबी भने जारी छ । इटहरीमा कांग्रेसले समाजवादीलाई छोड्न लचिलो भएको समाजवादीका एक नेताले जानकारी दिए । राप्रपासँग तालमेल भयो भने उसलाई नेपालगञ्ज दिने कुरा पनि गठबन्धनबीचमा चलेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.