यि ४ वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था लागु

यि ४ वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था लागु

२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडा आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको छ ।

बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको हो ।

अब उद्योगले कच्चा पदार्थको रुपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन लागू हुने

डलर सञ्चितिमा चाप परेको भन्दै यस अघि केन्द्रीय बैंककले ४९ समूहका ३ सय बढी वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

तर, अहिले उद्योगले कच्चा पदार्थको रुपमा मात्रै यी वस्तुको आयात गर्न पाउँछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.