मिटरब्याजी लाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

मिटरब्याजी लाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

२८ जेष्ठ ,प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

तेलीलाई पक्राउ गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयकाअनुसार प्रधानमन्त्री देउवाले आज शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई तेलीलाई पक्राउ गर्न निर्देशन दिईसकेका छन्।

देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको सचिवालयले दिएको जानकारीमा उल्लेख छ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.