उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि लगाएको बाँध बाढीले भत्काउदा करिब १० बिगाहा खेत डुबानमा

उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि लगाएको बाँध बाढीले भत्काउदा करिब १० बिगाहा खेत डुबानमा

१८ असार, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका(५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउतर्फ लगाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य भएका छन् । पुल नहुँदा चौदण्डीगढी ५ स्थित सिवाई(बेल्हाका वासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.