आईजीपी नियुक्ति विरुद्धको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा

आईजीपी नियुक्ति विरुद्धको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा

१९ असार,काठमाण्डौ ।

आईजीपी नियुक्ति विरुद्धको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो।आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.