२४ घण्टामा ८१४ जनामा कोरोना संक्रमण पुष्टि , मृतक शुन्य

२४ घण्टामा ८१४ जनामा कोरोना संक्रमण पुष्टि , मृतक शुन्य

१७ साउन, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.