NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

जेलेन्स्कीलाई जे डर थियो पुटिनले त्यही गरे

बिहिबार भदौ ९ , २०७९
Reading Time: 1 min read
A A
जेलेन्स्कीलाई जे डर थियो पुटिनले त्यही गरे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ भदौ ,काठमाण्डौ ।

युक्रेनले बुधवार आफ्नो स्वतन्त्रता दिवस मनायो । युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले वाधा पु¥याउन क्रुर कार्य गर्न सक्ने बताएका थिए । त्यसैले सर्वसाधारणलाई जमघट नगर्न, घरबाहिर ननिस्कन आग्रह गरेका थिए । जेलेन्स्कीको आशंका सहि सावित भएको छ । युक्रेनको स्वतन्त्रता दिवसकै दिन रसियाले त्यहाँको एक रेल स्टेसनमा रकेट आक्रमण गरेको छ ।

स्थानीय समयअनुसार बुधवार राति भएको उक्त आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताएका छन् । च्याप्लिन क्षेत्रमा भएको आक्रमणपछि भिडियो सन्देशमार्फत जेलेन्स्कीले थप ५० जना घाइते भएको जानकारी दिएका छन् । आक्रमणमा मृत्यु भएकामध्ये पाँचजना रेलभित्रै जलेको उल्लेख छ ।

LS Auto

आक्रमणमा ११ वर्षका बालक पनि मारिएका छन् । जेलेन्स्कीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद बैठक चलिरहेका बेला आक्रमणबारे जानकारी दिएका हुन् । जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताउदै उनले भनेका छन्, “संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकको लागि रुसले यस्तो तयारी गरेको छ ।“ “अहिले चार वटा यात्रुवाहक सवारी साधनमा आगलागी भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या बढ्न सक्छ,“। यसबारे रसियाले भने केही प्रतिक्रिया दिएको छैन ।

रुसले आफूहरूले सर्वसाधारणलाई निशाना नबनाएको दाबी गर्दै आएको छ । सन् १९९१ अगस्ट २४ मा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । बुधबार युक्रेनी स्वतन्त्रता दिवससंगै रुसले आक्रमण सुरु गरेको छैटौँ महिना पूरा भएको दिन पनि थियो । यो अवधिमामा रुसको आक्रमणमा परी ९ हजार युक्रेनी सेनाको मृत्यु भइसकेको बताइएको छ ।

बुधबार युक्रेनको स्वतन्त्रता दिवसका दिन एकातिर रुसले बमवर्षा गरिरह्यो भने अर्कातिर विश्वभर मानिसहरू युक्रेनको समर्थनमा जम्मा भएका थिए । उक्त अवसरमा विश्व नेताहरूले पनि यस सङ्कटग्रस्त राष्ट्रप्रति समर्थन व्यक्त गरेका थिए । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो देशको समर्थन दर्शाउन किभमै उपस्थित भए । यद्यपि, उक्त अघोषित यात्राको क्रममा उनले नयाँ सैन्य सहायता अन्तर्गत करिब ६४ मिलियन डलर उपलब्ध गराउने घोषणा गरे ।

त्यस्तै अस्ट्रेलिया, जर्मनी, फिनल्यान्ड, पोल्यान्ड, टर्की र अन्य देशहरूले पनि समर्थनका सन्देशहरू पठाएका थिए । भ्याटिकनमा पोप फ्रान्सिसले युद्धको अन्त्य गर्न र युरोपको सबैभन्दा ठूलो जापोरिज्जिया परमाणु ऊर्जा केन्द्रमा परमाणु प्रकोपको जोखिमलाई रोक्न ठोस कदमहरू चाल्न आह्वान गरेका छन् । धेरै कुरा गुमाउनुका बाबजुद, जेलेन्स्कीले कुनै पनि सम्झौताविना पूरा युक्रेन पुनः आफूहरूको बनाउने प्रतिवद्धता जनाएका छन् ।

Tags: #जेलेन्स्की#पुटिन#युक्रेनी राष्ट्रपति

लोकप्रीय

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२

विचार

थप समाचार

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं
ताजा समाचार

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने
आर्थिक

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान
Featured

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ?

बुधबार साउन २१ , २०८२

हालका पोस्टहरू

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.