NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

बीजेपी नेतृ सोनालीको हत्या प्रकरण के हो ?

आइतवार भदौ १२ , २०७९
Reading Time: 1 min read
A A
बीजेपी नेतृ सोनालीको हत्या प्रकरण के हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ भदौ , एजेन्सी ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीकी चर्चित नेतृ सोनाली फोगाटको हत्यामा संलग्न उनका पीए सुधीर सांगवान र साथी सुखविन्दर वासीलाई गोवा प्रहरीले पक्राउ गरेको छ। दुबैलाई अदालतमा पेश गरेपछि उनीहरुलाई १० दिनको प्रहरी हिरासतमा पठाइएकोे छ । सोनालीका परिवारले सुधीरमाथि हत्या र बलात्कारको आरोप लगाएका छन् । साथै परिवारजनको आग्रह पछि हरियाणाका मुख्यमन्त्रीले गोवाका मुख्यमन्त्रीलाई यो हत्या प्रकरणको अनुशन्धानको जिम्मा सीआईबीलाई दिन आग्रह गरेका छन् ।

सुरुवातामा सोनालीको ह्दयघातका कारण मृत्यु भएको बताएको गोवा प्रहरीले २५ अगस्टमा सोनालीको मृत्यु प्रकरणमा हत्याको धारा पनि थपेको थियो। जब फोगाट २२ अगस्टमा गोवा पुगेकी थिइ संगवान र वासी उनीसँगै थिए। फोगाटलाई हृदयघातको शंका लागेपछि मंगलबार बिहान उत्तरी गोवा जिल्लाको अन्जुनास्थित सेन्ट एन्थोनी अस्पतालमा लगिएको गोवा प्रहरीले बताएको थियो। उनलाई अस्पतालमा मृत घोषणा गरिएको थियो ।

LS Auto

यसपछि प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेको थियो । तर बिहीबार पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले हत्या र बलात्कारको मुद्दा दर्ता गर्याे । रिपोर्टका अनुसार सोनालीको शरीरमा धेरै चोटका निशान छन् । फोगाटको रिपोर्टमा “शरीरमा धेरै पटक कुनै वस्तुले जबरजस्ती प्रहार गरेको“ उल्लेख गरिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । त्यसलगत्तै बाहिरिएको सीसीटिभी फुटेजमा सोनाली लर्खराउदै एक ब्यक्तिको साथमा शौचालय तर्फ गईरहेको देखिएसँगै उनलाई ड्रक्स दिएको पनि खुलासा भएको थियो ।

जुन खुलासाले सोनालीको मृत्यु प्रकरण हत्या प्रकरण बनेको नवभारत टाईम्सले उल्लेख गरेको छ । घटनामा जोडिएका सुधीर सांगवानले २०१९ को हरियाणा विधानसभा चुनावमा सोनाली फोगाटसँग भेट गरेका थिए। पछि सुखविन्दरले सोनालीसँग पनि काम गरे । इन्स्टाग्राममा पोष्ट गरिएका तस्विरमा सोनाली फोगाटसँग सुधीर सांगवान पनि देखिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यति मात्र होइन, जब सोनाली बिग बोसमा आबद्ध भइन सुधीरले उनलाई बाहिरबाट धेरै सपोर्ट गरेका थिए । हरियाणा विधानसभा चुनावमा सुधीरसँग भेट भएपछि सोनाली आदमपुरबाट प्रचारप्रसार गरिरहेकी थिइन् । सोनाली लगातार राजनीतिमा काम गर्न चाहाने भएकाले उनले सुधीरलाई निजी सहायक नियुक्त गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । सुधीर सांगवान मूल रूपमा हरियाणाको गोहानाको खेडा गाउँका हुन्।

उनकी श्रीमती सरकारी शिक्षिका भए पनि परिवारका सदस्य सुधीरसँग सम्पर्कमा छैनन् । सुधीर सांगवान सन् २०१५–१६ मा रोहतकको सेक्टर २ मा भाडाको घरमा बस्दै आएका थिए । तर, खराब व्यवहारका कारण घरधनीले जबरजस्ती घर खाली गराएका थिए । सोनाली फोगाट मृत्यु प्रकरणमा सुधीरसँगै पक्राउ परेका सुधीर वासी सोनालीको साथी रहेको बताइएको छ । यद्यपि मिडिया रिपोर्टका अनुसार उनले सोनालीलाई सुधीरमार्फत भेटेका थिए ।

सुखविन्दर मूल रूपमा हरियाणाको चरकिदाद्री जिल्लाको मन्डोला गाउँका बासिन्दा हुन् । सुखविन्दरले हरियाणाका विवादित विधायक गोपाल कान्डासँग पनि काम गरिसकेका छन् । सोनालीका भाइ रिंकु ढाकाले गोवा प्रहरीमा दिएको उजुरीमा सुधीर र सुखविन्दरविरुद्ध गम्भीर आरोप लगाएका छन् । रिंकुले सुधीरमाथि सोनालीलाई बलात्कार गरेको आरोप लगाएका छन्।

यस्तै सुधीरले लामो समयदेखि सोनालीलाई बलात्कारको भिडियो बनाएर ब्ल्याकमेल गरिरहेको पनि बताएका छन् । सोनालीलाई सुधीरले आफ्नो नियन्त्रणमा राखेको भन्दै परिवारसँग कुरा गर्न नसकेको आरोप पनि रहेको छ । सोनालीका पतिको केही वर्ष पहिलेनै मृत्यु भईसकेको छ भने उनी एक छोरी रहेकी छिन् ।

Tags: #चर्चित नेतृ सोनाली फोगाट#भारतीय जनता पार्टी#सोनालीको हत्या प्रकरण

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.