NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी सोमवार भदौ २ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे सोमवार भदौ २ , २०८२
पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने सोमवार भदौ २ , २०८२
ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा शनिबार साउन ३१ , २०८२
मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर शनिबार साउन ३१ , २०८२
Next
Prev

समाचार

उपेन्द्रले पहिलो पटक दिए संविधानको शुभकामना

सोमवार अशोज ३ , २०७९
Reading Time: 1 min read
A A
व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी र बालुवा निकासी गर्ने घोषणा राष्ट्रघाती : उपेन्द्र यादव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ असोज , काठमाण्डौ ।

नेपालको संविधान २०७२ जारी भएयता हरेक वर्ष असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आएको जनता समाजवादी पार्टी नेपालले पहिलो पटक संविधान दिवसको शुभकामना दिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसको शुभकामना दिएका हुन्। अध्यक्ष यादवले संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन्। संविधान दिवसको शुभकामना दिँदै उनले हरेक नागरिकले संविधानको सम्मान गर्नुपर्ने र देशप्रतिको कर्तव्यमा पछि पर्न नहुने बताएका छन्।

दोस्रो संविधानसभाबाट २०७२ असाज ३ गते संविधान जारी हुँदै गर्दा यादवसहितका मधेशी शक्क्तिहरु आन्दोलनमा थिए। ६ महिना लामो चलेको उक्त मधेश आन्दोलन बिनानिष्कर्ष सकिए पनि मधेशी नेताहरुले अहिलेसम्म संविधानप्रति आफनो असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनीहरु संविधान संशोधनमार्फत् भए पनि आफूहरुले उठाउँदै आएका मुद्दाहरु सम्बोधन हुनुपर्ने माग राख्दै आएका छन्।

LS Auto

सुरुका केही वर्ष त असोज ३ गतेलाई यादव र अन्य मधेश केन्द्रित दलले कालो दिवसका रुपमा मनाउँदै आएका थिए। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यो वर्ष पनि संविधान दिवसलाई विरोध गर्ने निर्णय गरेको छ। तर, जसपा अध्यक्ष यादवले भने संविधान दिवसको शुभकामना दिएका छन्। यो संविधानको विरोधमा रहे पनि मधेशी पार्टीहरु यो संविधान अन्तर्गत भएको दुईवटा स्थानयी तहको निर्वाचनमा भाग लिइसकेका छन्।

यस्तै दोस्रो आम निर्वाचनमा भाग लिने तरखरमा छन्। संघदेखि प्रदेशसम्मको सरकारमा समेत यादव र ठाकुरको पार्टी सहभागी भइसकेको छ। यसैबीच संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानको प्रतिफल सत्ता र सत्ता संरक्षित गुटबाहेकले अनुभूति गर्न नपाएको बताएका छन्।

सोमबार सातौं संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानविद् आचार्यले आम नागरिकहरुले संविधानको अनुभूति गर्न नपाएको बताएका हुन्। आचार्यले ट्विटमार्फत् भनेका छन्, ‘संविधानमा लेखिने चिजहरू सजावटका लागि नभै कार्यान्वयनका लागि हुन्छन्। संविधानमा लेखिएको एउटा शब्दको पनि ठूलो महत्व हुन्छ। दिन चाहे संविधानमा धेरै थोक छन्। यो अवधिमा सत्ता र सत्ता संरक्षित गुटबाहेक धेरैले संविधानको प्रतिफल पाएनन्। अब यस्तो नहोस्।’

Tags: #उपेन्द्र यादव#जनता समाजवादी पार्टी नेपाल#संविधान दिवस–२०७९#संविधानको शुभकामना

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

सोमवार भदौ २ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

सोमवार भदौ २ , २०८२
पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने

पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने

सोमवार भदौ २ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

सोमवार भदौ २ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

सोमवार भदौ २ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

सोमवार भदौ २ , २०८२
पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने

पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने

सोमवार भदौ २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.