इनरुवा ः सुनसरीमा लागुऔषध दुव्र्यासनीमा युवा जमात बढी संलग्न हुने गरेको पाईएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष २०७२ देखि २०७५ को चालु अवस्था सम्ममा लागुऔषधको मुद्धामा ९ सय बढी पक्राउ परेका छन् ।जसमा अधिकांश युवायुवती रहेका छन् ।
जिल्ला प्रहरी कायौलय सुनसरीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवत्ता ज्ञानेन्द्र फुयालले दुव्र्यासनीमा युवा जमात बढी पाईएको बताए ।आजको उद्घोष दैनिकमा समाचार छ ।