NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

ओली–प्रचण्डबीच ५ घण्टाको वार्तामा के भयो कुरा ?

सोमवार माघ २ , २०७९
Reading Time: 1 min read
A A
ओली–प्रचण्डबीच ५ घण्टाको वार्तामा के भयो कुरा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ माघ, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विहानैदेखि चलेको पाँच घण्टा लामो वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार फर्किएका छन् । आइतवार पनि ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो । आज साढे ९ बजे बालकोट पुगेका प्रचण्ड र ओलीबीच वान टु वान वार्ता भएको हो ।

वार्तामा भएको सहमतिबारेमा दुवै पक्षले केही पनि खुलाएका छैनन् । तर बालकोटबाट बाहिरिदै गर्दा प्रधानमन्त्रीले सरकारले आजै पूर्णता पाउने बताएका छन्। ओलीसँगको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्।

सभामुखको निर्वाचनबारे भने प्रधानमन्त्रीले विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको र कांग्रेससँग पनि छलफल हुने भएका छन् । राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको छ।

LS Auto

यसअघि प्रधानमन्त्री प्रचण्डले हिजो साँझसम्म संघीय मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए । तर पोखरामा विमान दुर्घटना भएसँगै प्रचण्डका सबै औपचारिक कार्यक्रम रोकिएका थिए । सरकारले सार्वजनिक बिदा दिए पनि सोमबार बिहानैदेखि प्रचण्ड छलफलमा जुटेका हुन् ।

उनले ओलीसँग सहमति भएमा तत्कालै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । अहिले उनीसहित मन्त्रिपरिषद् ८ सदस्यीय छ । अझै १७ वटा मन्त्रालय खाली छन् । पुस ११ मा नियुक्त चार मन्त्री अहिले पनि मन्त्रालयविहीन अवस्थामा छन् । अर्कातिर यही बुधबार प्रतिनिधिसभाका सभामुखको निर्वाचन हुँदैछ ।

यो भेटमा सभामुखको निर्वाचनलाई लिएर पनि छलफल भएको बताइएको छ । सभामुख निर्वाचनका लागि मंगलबार संसद सचिवालयले कार्यतालिका सार्वजनिक गर्दैछ । तर पुस २६ मा विश्वासको मत लिँदा सभामुखका लागि कांग्रेसससँग पनि सहमति खोज्नुपर्ने भनाइ प्रचण्डले दुई दिनअघि सम्पदाकहरुसँगको एउटा भेटमा बताएका थिए ।

उनको यो अभिव्यक्तिले एमाले अध्यक्ष ओली झस्किएका छन् । पुस १० गते भएको सात दलको साझेदारीअनुसार सभामुख र राष्ट्रपति एमालेको भागमा परेको थियो । तर कांग्रेसले पनि समर्थन गरेपछि प्रचण्डले आफूलाई राष्ट्रिय सहमतिको सरकारका रुपमा प्रस्तुत गरिरहेका छन् ।

यस्तोमा एमालेले सभामुख र राष्ट्रपतिको निर्वाचनमा माओवादीको साथ नपाउने शंकाबीच दु्ई नेताबीच निरन्तर छलफल भइरहेको छ । यता, प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीबाट मन्त्रीहरूको टुंगो लगाउन कसरत गरिरहेको छ ।

भागबण्डाअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । मन्त्री हुन पार्टीमा नेताहरूले लबिङ सुरु गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने पक्का भइसकेको छ । बाँकी दुई मन्त्रालयका लागि पार्टीमा विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, धवलशमशेर राणा, ध्रुवबहादुर प्रधान र दीपक सिंहले आकांक्षा व्यक्त गरेका छन् ।

पार्टीले निर्वाचनबाट प्रत्यक्ष जितेर आउनेलाई मन्त्री बनाउने नीति लिएको छ । प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री चयन भइसकेका छन् । माओवादी स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्रीको संख्या बढाउने मुडमा छैनन् ।

उप्रधानको संख्या बढाउँदा चौतर्फी आलोचना हुने भएकाले प्रचण्ड संख्या नबढाउने मुडमा देखिएका छन् । यसमा लामो अन्योलतापछि सरकारमा सहभागी हुने निर्णय गरेको राप्रपा पनि आफूले उपप्रधान मागेपछि हुने आलोचनाप्रति सचेत देखिएको छ ।

Tags: #ओली–प्रचण्डबीच ५ घण्टाको वार्ता#प्रचण्डले कांग्रेसलाई काँध थापे

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.