NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि….. बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने बुधबार कार्तिक १२ , २०८२
सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बुधबार कार्तिक १२ , २०८२
‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा बुधबार कार्तिक १२ , २०८२
Next
Prev

समाचार

अमेरिकामा हजारौं भारतीयहरुको जागिर चैट

मङ्लबार माघ १० , २०७९
Reading Time: 1 min read
A A
अमेरिकामा हजारौं भारतीयहरुको जागिर चैट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० माघ, एजेन्सी ।
विश्वका कयौं ठूला कम्पनीहरुमा कर्मचारी कटौतीको क्रम जारी रहेको छ । अब यही क्रममा आर्थिक संकटसंग जुधिरहेको पाकिस्तान पनि आउने भएको छ । मिडिया रिपोर्टहरुमा अनुमान गरिएअनुसार यसै वर्षको अन्त्यसम्म पाकिस्तानमा लाखौं मानिसहरुले जागिरबाट हात धुनु पर्ने स्थिति आउनसक्छ ।

पाकिस्तान सरकार अहिले इन्टरनेशनल मनिटरी फण्ड अर्थात आइएमएफको रिणबाटै मिनि बजेटको तयारी गरिरहेको छ । द डनको रिपोर्ट अनुसार व्यापारव्यवसायहरु बन्द हुने गति, अस्थाईरुपले बन्द भईरहेका काम र उद्योगहरुमा उत्पादनको कटौतीलाई मध्यनजर गर्दै ६० लाखभन्दा धेरै मानिसहरु वा कुल श्रमशक्तिको ८.५ प्रतिशत यो वर्ष बेरोजगार हुँदैछन् ।

यसमा ति मानिसहरु पनि सामेल छन्, जसले २०२३ अघि पनि रोजगारी पाएका थिएनन् । पाकिस्तानको अवस्था निकै नै खराब हुँदै गएको छ र नागरिकहरु औषधी र भोजनका लागि पनि संकटको सामना गरिरहेका छन् । पाकिस्तानमा विदेशी मुद्रा संचितिमा भारी गिरावट आएको छ ।

LS Auto

यसैबीच गएको ६ महिनामा १.२ अर्ब डलर, महंगा कार, अत्याधुनिक इलेक्ट्रिक वाहनहरु तथा तिनका पाटपूर्जाहरु जस्ता वस्तुहरुको आयातमा खर्च गरिएको छ । यो देश अहिले भारी वित्तिय संकटबाट गुज्रिरहेको छ । उसको विदेशी विनिमय संचिति घटेर ४ अर्ब डलरमात्रै बाँकी रहेको बताइएको छ ।

जसका कारण केन्द्रिय बैकले आवस्यक वस्तुहरुको आयात पनि कम गरेका छन् । द न्युजको रिपोर्टअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष परिवहन वाहानहरु र अन्य वस्तुहरुको आयातमा कटौतीको बावजुद अर्थव्यवस्था, महंगा लग्जरी गाडिहरु र कम आवस्यक वस्तुहरुको खरीदमा भएको खर्चका कारण दबावमा परेको छ ।

आर्थिक संकटका कारण लाखौं पाकिस्तानीहरु बेरोजगार हुने अवस्थामा पुग्दा यता छिमेकी देश भारतका पनि हजारौं नागरिकहरुले अमेरिकामा रोजगारी गुमाएका छन् । अमेरिकामा गुगल, माइक्रोसफ्ट, अमेजन जस्ता कम्पनीहरुबाट आईटी पेशामा संलग्न भएकाहरु निकालिने क्रम जारी नै छ ।

जसका कारण त्यहाँ हजारौं भारतीयहरु बेरोजगार भएका छन् । सूचना क्षेत्रमा कार्यरत रहेका यी भारतीयहरु अमेरिकामा रहन र रोजगार भिजाअन्तर्गत निर्धारित अवधिभित्रै नयाँ रोजगारी पाउनका लागि संघर्ष गरिरहेका छन् ।

यदी रोजगारी नमिले हजारौंको संख्यामा रहेका उनीहरु भारत फर्किने छन । अमेरिकी मिडियाका अनुसार त्यहाँ रहेका ठूला कम्पनीहरुले करिब २ लाख कर्मचारीहरु निकालेका छन् । जसमा करिब ४० प्रतिशत आईटी पेशा अपनाएका भारतीयहरु छन् ।

Tags: #पाकिस्तानमा आर्थिक संकट#पाकिस्तानमा बेरोजगारी भयावह#भारतीयहरुको जागिर चैट

लोकप्रीय

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

विचार

थप समाचार

आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

हालका पोस्टहरू

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.