बिहानै देखिको भारी बर्षाका कारण विराटनगर जलमग्न

बिहानै देखिको भारी बर्षाका कारण विराटनगर जलमग्न

विराटनगर,भदौ १४
आज बिहानै देखि परेको वर्षाका कारण विराटनगरका विभिन्न ठाउँमा डुबान हुनुका साथै अधिकांश भाग जलमग्न भएको छ ।

आज दिउँसो देशभरी नै आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै, राती देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ साथै एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ रहेको जनाईएको छ ।

भोली(भाद्र १५ गते) पनि दिउँसो देशभरी नै आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना र राती एक दुइ स्थानहरुमा भारी बर्षाको को सम्भावना छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.