NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

इँटा उद्योगी महासंघको चौथो महाधिवेशन विराटनगरमा सुरु, इँटा उद्योगलाई सरकारले बेवास्ता गरेको गुनासो

बिहिबार भदौ १४ , २०७५
Reading Time: 1 min read
A A
इँटा उद्योगी महासंघको चौथो महाधिवेशन विराटनगरमा सुरु, इँटा उद्योगलाई सरकारले बेवास्ता गरेको गुनासो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,भदौ १४
इँटा उद्योगीहरुले २ लाख ५० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने उद्योगलाई पनि सरकारले वेवास्ता गरेको गुनासो छन । बिहीबारदेखि विराटनगरमा सुरु भएको नेपाल इँटा उद्योग महासंघको चौथो राष्ट्रिय महाधिवेशनमा उद्योगीहरुले यस्तो गुनासो गरेका हुन ।

महासंघका वरिष्ठ उपाध्यक्ष विश्वराम कवाँले उद्योगका लागि अत्यावश्यक पर्ने भौतिक संरचनाको निर्माण गर्नुपरेको उनको भनाइ छ ।“उद्योगस्म्म पुग्ने सडक, बिजुली बत्ती त सरकारले बनाइदिनु पर्ने हो तर हामी आफैंले बनाउनुपरेको छ,” वरिष्ठ उपाध्यक्ष कवाँले भने,“साँच्चै नै इँटा उद्योगीहरू मारमा छन् ।”उनका अनुसार बस्ती नभएको ठाउँमा उद्योग स्थापना गरे पनि पछि केही घर बन्छन् प्रदूषण भयो भन्दै विरोध गर्ने गरेका छन् ।

अप्रत्यक्षसहित जोड्दा ६ लाखभन्दा बढीले इँटा उद्योगमा रोजगारी पाएका छन् । अनाकन्टार गाउँमा उद्योग खोल्दा आअनाकन्टार गाउँमा उद्योग खोल्दा आफ्नै लगानीमा सडक, बत्तीजस्ता भौतिक संरचनाको निर्माण गर्नुपरेको उनको भनाइ छ । “उद्योगसम्म पुग्ने सडक, बिजुली बत्ती त सरकारले बनाइदिनु पर्ने हो तर हामी आफैंले बनाउनुपरेको छ,” वरिष्ठ उपाध्यक्ष कवाँले भने, “साँच्चै नै इँटा उद्योगीहरू मारमा छन् ।” उनका अनुसार बस्ती नभएको ठाउँमा उद्योग स्थापना गरे पनि पछि केही घर बन्छन् प्रदूषण भयो भन्दै विरोध गर्ने गरेका छन् ।

LS Auto

महासंघका केन्द्रीय अध्यक्ष महेन्द्रकुमार चित्रकारले मुलुकको ग्रामीण अर्थतन्त्रलाई इँटा उद्योगले चलायमान बनाएको बताए । “हरेक हप्ता कम्तीमा एउटा उद्योगले ३ लाख रुपैयाँ मजदुरलाई बाँड्ने गरेको छ,” उनले भने, “यो पैसाबाट मजदुरले चामल, नुन, तेल, दाल, तरकारी किन्छन् । यसले ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान हुने गरेको छ ।” उनका अनुसार हरेक हप्ता इँटा उद्योगमार्फत ग्रामीण क्षेत्रमा कम्तीमा २४ करोड रुपैयाँभन्दा बढी जाने गरेको छ । नेपालमा करिब १ हजार इँटा उद्योग सञ्चालनमा छन् । सबै उद्योग ग्रामीण क्षेत्रमै सञ्चालित छन् ।

वार्षिक सरकारलाई ७० करोडभन्दा बढी कर तिर्ने गरेको उनले बताए । सरकारले हालै ल्याएको श्रम ऐनले इँटा उद्योगीको घाँटी निमोटेको उनले गुनासो पोखे । १९५० को नेपाल–भारत सन्धिले नेपालबाट भारत र भारतबाट नेपाल काम गर्न जाँदा र आउँदा श्रम स्वीकृत लिनु नपर्ने व्यवस्था गरेको छ । तर, अब भारतबाट मजदुर नेपालमा काम गर्न आउँदा श्रम स्वीकृत लिनुपर्ने व्यवस्था नयाँ श्रम ऐनले गरेको छ । जसको मारमा इँटा उद्योगी परेका छन् ।

हाँका उद्योगमा आधाभन्दा बढी भारतीय मजदुर कार्यरत छन् । वैदेशिक रोजगारीका कारण युवा विदेश पलायन भएपछि इँटा उद्योगमा मजदुर अभाव ठूलो समस्याका रुपमा देखिएको छ । जसको परिपूर्तिका लागि भारतको बंगाललगायतबाट मजदुर ल्याउनुपर्ने बाध्यता छ । श्रम ऐनले भारतीय मजदुर ल्याउन समस्या भएको महासंघका महासचिव शंकरबहादुर चन्दले बताए । “श्रम स्वीकृतिबापत उद्योगीले एकजना १५ हजार तिनुपर्छ,” उनले भने, “यसले एकदिन काम गरे पनि ६ महिना गरे पनि श्रम स्वीकृति लिनुपर्ने बाध्यता छ ।”

सरकारले लगानीको वातावरण बनाए उद्योगीहरू थप लगानी गर्न तयार रहेको उनको भनाइ थियो । लगानीमैत्री ऐन कानुन बनाउन उनले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग आग्रहसमेत गरे । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महाधिवेशनमा ३६ जिल्लाका ३ सय प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा मुख्यमन्त्रीसहित उद्योगमन्त्री जगदीश कुसियत, सामाजिक विकासमन्त्री जीवन घिमिरेले औद्योगिक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । उनीहरूले इँटा मात्रै होइन अन्य उद्योग स्थापना गर्न आग्रहसमेत गरे ।

समारोहमा समाजसेवी एवं उद्योगी वेनिगोपाल मुन्दडा, समाजसेवी डा. मीनाक्षी नेपाल, इँटा उद्योगी ऋषिमोहन रेग्मी, रंगेली नगरपालिकाका मेयर तथा इँटा उद्योगी दिलीप बगडियासहित स्थानीय, प्रदेश र संघको निर्वाचनमा विजयी इँटा उद्योगीहरूलाई समेत सम्मान गरिएको थियो । कोसी इँटा उद्योग संघको संयोजनमा जारी महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.