NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक सोमवार असार १६ , २०८२
US VISA पाउन फेसबुक पोष्ट निर्णायक, सुरु भो क्याच एण्ड रिभोक सोमवार असार १६ , २०८२
आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी सोमवार असार १६ , २०८२
रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ? आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

बीबीसीमा राजस्वको छापा,पत्रकारको फोन खोसियो

मङ्लबार फाल्गुन २ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
बीबीसीमा राजस्वको छापा,पत्रकारको फोन खोसियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ फागुन , एजेन्सी ।
बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा भारतस्थित आयकर विभाग (आईटी) को टोलीले छापा मारेको छ । समाचार अनुसार आईटीका ६० देखि ७० जना सदस्यले बीबीसीको कार्यालयमा छापामारेका हुन् । समाचारअनुसार यो छापाका क्रममा सबै पत्रकार र कर्मचारीको फोन खोसेर बन्द गरिएको थियो ।

साथै छापाका क्रममा कार्यालय परिसरमा कसैलाई आउन जान पनि निषेध गरिएको थियो । बीबीसी इन्डिया व्यस्थापनले छापा मारिएको सूचना लण्डनस्थित केन्द्रीय कार्यालयमा दिएको छ । आयकर विभाग सुत्रका अनुसार, बीबीसीमाथि अन्तराष्ट्रिय कारोबारका क्रममा करमा गडबडी गरेको आरोप छ ।

यसलाई लिएर त्यहाँ छापा मारिएको हो । तर पनि आयकर विभाग र बीबीसीकोतर्फबाट यस छापामारीबारे आधिकारिक कु्नै जानकारी दिइएको छैन । यता प्रमुख प्रतिपक्षी कांग्रेसले ट्वीट गर्दै सरकारको यो कदमलाई आपत्तिजनक भनेको छ ।

Advertisement

बीबीसीको कार्यालयमा छापा मारिएपछि कांग्रेस महासचिव जयराम रमेशले अडानी मामिला छाडेर नरेन्द्र मोदी नेतृत्वको सरकार बीबीसीको पछि लागेको आरोप लगाएका छन् । ’यहाँ हामी अडानी मामिलामा जाँचको माग गरिरहेका छौँ । उता सरकार बीबीसीको पछि लागेको छ ।

विनाशकाले विपरीत बुद्धि’, उनले भनेका छन् । रमेशले मंगलवार केन्द्र सरकार अडाणी–हिन्डनबर्ग मामिलामा जाँच गर्नबाट भागिरहेको बताएका छन् । बीबीसीको कार्यालयमा आयकर विभागको छापालाई लिएर त्रिणमूल कांग्रेसका सांसद महुआ मोइत्राले चकित पार्ने खबर भनेका छन्।

यसअघि बीबीसीले मोदी सरकारमाथि गम्भीर आरोप लगाउँदै एउटा डकुमेन्ट्री बनाएको थियो। सन् २००२ को गुजरात दंगाका क्रममा प्रधानमन्त्री मोदीको नेतृत्वलाई लिएर प्रश्न उठाउँदै केही महिनाअघि बीबीसीले डकुमेन्ट्री ल्याएको थियो।

यो डकुमेन्ट्रीका कारण आक्रोशित मोदी सरकारले त्यसको प्रसारणमा पनि रोक लगाइसकेको छ । मोदी सरकारले डकुमेन्ट्रीको कुनै क्लिप पनि सामाजिक सञ्जालमा सेयर गर्न दिएको थिएन । उक्त डकुमेन्ट्रीले गुजरात दंगामा मोदीको भूमिकाको चर्को आलोचना गरेको थियो ।

सूचना तथा प्रसारण मन्त्रालयले बीबीसी डकुमेन्ट्री ‘इण्डिया ः द मोदी क्वेसन’को पहिलो भागका युट्युब भिडियो र उक्त भिडिओ लिंक गरिएका ५० भन्दा बढी ट्वीट हटाउन निर्देशन दिएको थियो । ती साम्रगीलाई सन् २०२१ को आईटी नियमअन्तर्गत आपतकालीन शक्तिको प्रयोग गरेर ब्लक गर्न भनिएको थियो ।

गत जनवरी १७ मा प्रसारित दुई भागको शृंखलाको वृत्तचित्रको पहिलो भागले राजनीतिज्ञका रूपमा मोदीको प्रारम्भिक वर्ष र सत्ताधारी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)मार्फत उनको उदयबारे व्याख्या गरेको थियो ।

Tags: #पत्रकारको फोन खोसियो#बीबीसीमा राजस्वको छापा#मोदी सरकार

लोकप्रीय

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

सोमवार असार १६ , २०८२
अमेरिकाबाट ग्रीन कार्डधारी पनि डिपोर्ट !

US VISA पाउन फेसबुक पोष्ट निर्णायक, सुरु भो क्याच एण्ड रिभोक

सोमवार असार १६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी

सोमवार असार १६ , २०८२

विचार

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

सोमवार असार १६ , २०८२
अमेरिकाबाट ग्रीन कार्डधारी पनि डिपोर्ट !

US VISA पाउन फेसबुक पोष्ट निर्णायक, सुरु भो क्याच एण्ड रिभोक

सोमवार असार १६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी

सोमवार असार १६ , २०८२

थप समाचार

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक
खेलकुद

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

सोमवार असार १६ , २०८२
अमेरिकाबाट ग्रीन कार्डधारी पनि डिपोर्ट !
अन्तर्राष्ट्रिय

US VISA पाउन फेसबुक पोष्ट निर्णायक, सुरु भो क्याच एण्ड रिभोक

सोमवार असार १६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी

सोमवार असार १६ , २०८२
रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
ताजा समाचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

सोमवार असार १६ , २०८२
अमेरिकाबाट ग्रीन कार्डधारी पनि डिपोर्ट !

US VISA पाउन फेसबुक पोष्ट निर्णायक, सुरु भो क्याच एण्ड रिभोक

सोमवार असार १६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.