NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ? सोमवार असार १६ , २०८२
’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा सोमवार असार १६ , २०८२
नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख सोमवार असार १६ , २०८२
कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई ठीक ठाउँमा बस्न अमनलाल मोदीले दिए चेतावनी

शुक्रबार फाल्गुन १२ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
पूर्वराजा ज्ञानेन्द्रलाई ठीक ठाउँमा बस्न अमनलाल मोदीले दिए चेतावनी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ फागुन, काठमाण्डौ ।
गएको फागुन ७ को प्रजातन्त्रको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सहकार्यको प्रयासलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्।

शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठीक ठाउँमा बस्न चेतावनी दिएका हुन्।

मन्त्री मोदीले १, २ हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न चेतावनी दिए। देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले देश पश्चगमनतर्फ नफर्कने बताए।

Advertisement

मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको मन्त्री मोदीले दाबी गरे। मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरुले सम्मानपूर्वक नै ठिक ठाउँमा बस्न आग्रह गरेको स्पष्ट पारे। उनले आफूहरुले देशलाई ठीक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरुलाई खबरदारी गर्नुपर्ने बताए।

मन्त्री मोदीले भने– ‘अहिले के चर्चा छ भने यसो १, २ हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ। यो देशमा गणतन्त्र आइसकेको छ। देशमा गणतन्त्र आइसकेपछि जनताको छोरा–छोरी राष्ट्रपति हुन पाउँछ। कयौँ कुराहरु सामान्यरुपमा त्रुटि हुन्छ सिक्दै जाने क्रममा। तर देशको लोकतन्त्रको सबभन्दा सुन्दर पक्ष हो गणतन्त्र। लोकतन्त्र आज समावेशी, धर्म निरपेक्षता, संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्र जो एउटा सुन्दर पक्ष आज आफ्नो अधिकारको कुरा हरेक मान्छेले राख्न पाउँछ। योभन्दा कुनै सुन्दर पक्ष मानव जातिको लागि हुनै सक्दैन। गणतन्त्र नेपालको लागि सबभन्दा सुन्दर पक्ष हो र संसारका लागि पक्ष हो। तसर्थ पश्चगमनमा कोही जान सक्दैन र पश्चगमनतिर जाँदैन। राज्य पश्चगमनतिर जानै सक्दैन। र जहिले पनि अग्रगमनतिर जान्छ। र हामी अग्रगमनतिर नै अगाडि बढ्नुपर्छ। कहिलेकाहीँ क्रान्तिमाथि प्रतिक्रान्ति हुनसक्छ। तर यो प्रतिक्रान्ति पनि होइन। पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ। हामीले उहाँलाई सम्मान दिएर नै भन्ने गरेका छौँ, यदि आफ्नो ठिक ठाउँमा भएन भने गणतन्त्रका लागि हजारौँ हजार जनताले बलिदान दिनुभयो। लाखौँ लाख जनताहरु सडकमा आउनुभयो। त्यो स्थिति अब फेरि पनि नहोस्। हाम्रो तर्फबाट यो देश सुशासनमा, ठिक तरिकाले हिँडिराखेको बेलामा, यो देशलाई हामीले ठिक तरिकाले दिशा दिइरहेको बेलामा कसैले यसलाई खल्बल्याउँछ भने हामी हाम्रो तर्फबाट खबरदारी गर्नुपर्छ।’

यसअघि ज्ञानेन्द्रले दलहरुलाई सहकार्यको प्रस्ताव गरेपछि राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले ज्ञानेन्द्रलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् ।

Tags: #ठीक ठाउँमा बस्न चेतावनी#पूर्वराजा ज्ञानेन्द्र

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

सोमवार असार १६ , २०८२
’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

सोमवार असार १६ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख
अन्तर्राष्ट्रिय

नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी

सोमवार असार १६ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

सोमवार असार १६ , २०८२
’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.