NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Güvenilir ve VIP Bayanlar सोमवार पुस १४ , २०८२
Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन् आइतवार पुस १३ , २०८२
Next
Prev

समाचार

राष्ट्रपति रामचन्द्र पौडेल आईसीयूमाः स्वास्थ्यवस्था स्थिर

बिहिबार बैशाख ७ , २०८०
Reading Time: 1 min read
A A
राष्ट्रपति रामचन्द्र पौडेल आईसीयूमाः स्वास्थ्यवस्था स्थिर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ वैशाख , एजेन्सी ।
उपचारका लागि बुधबार भारत पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार भइरहेको छ । उच्च पदस्थको भर्ना लिँदा नै आईसीयूमा राखेर उपचार सुरु गर्ने अस्पतालको प्रोटोकलअनुसार उनलाई आईसीयूमा भर्ना गरिएको राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलको उपचारमा भारत सरकारले समेत चासो दिएर विशेष टिमबाट उपचार सुरु भएको छ । डा. बमका अनुसार भारतीय विदेश सचिव, एम्सका निर्देशकसहितले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेलको अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा मेडिसिन विभागका प्रमुख प्राध्यापक डा. अनन्तमोहनको नेतृत्वमा आईसियू विज्ञ पुनीत मिश्रको टोलीले उपचार गरिरहेको छ।

“सम्माननीय राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य नै छ । उहाँलाई स्वास्थ्य अवस्थाका कारण नभएर अस्पतालको प्रोटोकलका कारण मात्र आईसीयूमा भर्ना गरिएको हो,” डा. बलले भने, “उहाँलाई केही दिनमै क्याबिनमा सारेर उपचार हुनेछ ।” डा. बलमे एम्सले विशेष टिम बनाएर उपचार सुरु गरेको र आफूले स्वास्थ्य अवस्था मात्र फलो गरिरहेको जानकारी दिए । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेका छन् ।

LS Auto

मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै फूलको गुच्छा पठाएका थिए । यस्तै राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर रहेको र उनी चिकित्सकहरूको निगरानीमा रहेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलको उपचार बुधबार दिउँसोबाट सुरु गरिएको दूतावासले पनि जानकारी दिएको छ । गत चैत १८ मा पेटमा समस्या देखिएपछि पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यसबेला उनी पाँच दिन लामो उपचारपछि डिस्चार्ज भएका थिए । राष्ट्रपति पौडेल यही सोमबार नियमित फलोअपका लागि त्रिवि शिक्षण अस्पताल गएका थिए ।

यस पटक फोक्सोमा जमेको ८० मिलिलिटर पानी निकालिएको उपचारमा संलग्न डाक्टरले बताएका थिए । ‘एक्सरे गर्दा फोक्सोको तल्लो भागतर्फ पानी नसुकेको देखिएपछि त्यति नै बेला सुईले तानेर पानी निकालिएको थियो’, उनले भने, ‘तर फोक्सोको सबै पानी निकाल्न सम्भव भएन।’

सोमबार फोक्सोबाट पानी निकालेपछि पनि पौडेलको समस्या बढ्यो । मंगलबार बिहान श्वास फेर्न गाह्रो भएपछि फेरि त्रिवि अस्पतालमा भर्ना गरिएको थियो । सुईले निकाल्न नसकेर फोक्सोमा बाँकी रहेको पानीले संक्रमण फैलिएको अस्पतालले जनाएको छ । शिक्षण अस्पतालमा पाइप हालेर पानी निकाल्ने प्रविधि नभएकाले भारत लगिएको बताइएको छ ।

Tags: #राष्ट्रपति रामचन्द्र पौडेल#राष्ट्रपति पौडेल आईसीयूमा#स्वास्थ्यवस्था स्थिर

लोकप्रीय

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२

विचार

थप समाचार

Esenyurt Escort

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२
Ümraniye Escort

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी
समाचार

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश
समाचार

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.