NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो आइतवार कार्तिक १६ , २०८२
बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं ! आइतवार कार्तिक १६ , २०८२
कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय आइतवार कार्तिक १६ , २०८२
मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट आइतवार कार्तिक १६ , २०८२
Next
Prev

समाचार

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा इन्फेक्सन

शुक्रबार बैशाख ८ , २०८०
Reading Time: 1 min read
A A
राष्ट्रपति रामचन्द्र पौडेल आईसीयूमाः स्वास्थ्यवस्था स्थिर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

८ वैशाख, एजेन्सी ।
छातीको देब्रे पाटोमा इन्फेक्सन भई पानी जमेका कारण थप उपचारका लागि भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत् राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उपचारमा संलग्न डाक्टरहरूले बिहीबार दिउँसो दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलका स्वास्थ्य अवस्था सुधार हुँदै गएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलले भने– ‘राष्ट्रपतिज्युको उपचार शुरू गरेपछि क्रमिक रूपमा स्वास्थ्य सुधार हुँदै गएको जानकारी उपचारमा संलग्न डाक्टरहरूले दिएका छन् ।’ मंगलबार बिहान बेहोस भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका पौडेललाई छातीमा पीप जमेकाले थप उपचारका लागि डक्टरको सल्लाहअनुसार बुधबार भारत लगिएको थियो ।

पेटमा समस्या देखिएपछि १८ चैतमा त्रिवि शिक्षण अस्पतालमा ५ दिन भर्ना भएर उपचार गराएका पौडेल ४ वैशाखमा फलोअप परीक्षणका लागि पुनः अस्पताल जानकारी दिए । चेकअपका क्रममा अल्ट्रासाउन्डको माध्यमबाट छातीको तल्लो भागको पानी निकालेर परीक्षण गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको थियो ।

पुनः मंगलबार बिहान एक्कासी रिँगटा चलेपछि शिक्षण अस्पतालमा भर्ना गरेर राखिएको थियो । राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरूले पौडेललाई छातीसँग सम्बन्धित समस्या देखिएपछि दुई हप्ताअघि नै एन्टिबायोटिक औषधि दिइएको तर उक्त औषधिले काम नगरेपछि थप उपचारका लागि भारत लैजान सिफरिस गरेको थियो ।

चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको समस्या फोक्सोको बाहिरी भागमा हुने झिल्लीसँग सम्बन्धित हो। राष्ट्रपतिको उपचारमा कमी हुन नदिनका लागि त्रिवि शिक्षण अस्पतालले मेडिकल टिम नै गठन गरेको थियो। राष्ट्रपति पौडेलका निजी चिकित्सकसमेत रहेका वरिष्ठ छातीरोग विशेषज्ञ डा निरज बम लगायतको टोली उनको उपचारमा संलग्न थियो।

छातिरोग विशेषज्ञ डा बम राष्ट्रपति पौडेलसँगै भारत गएका छन्। उपचारमा संलग्न डाक्टरका अनुसार उनलाई छातिसँग सम्बन्धित समस्याका लागि दुई हप्तादेखि एन्टिबायोटिक दिइएको थियो। राष्ट्रपति पौडेलको उपचारमा भारत सरकारले समेत चासो दिएर विशेष टिमबाट उपचार सुरु भएको छ ।

डा. बमका अनुसार भारतीय विदेश सचिव, एम्सका निर्देशकसहितले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेलको अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा मेडिसिन विभागका प्रमुख प्राध्यापक डा. अनन्तमोहनको नेतृत्वमा आईसियू विज्ञ पुनीत मिश्रको टोलीले उपचार गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेका छन् ।

Tags: # राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था#राष्ट्रपति रामचन्द्र पौडेल#राष्ट्रपतिको छातीमा इन्फेक्सन

लोकप्रीय

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?
ताजा समाचार

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो
अन्तर्राष्ट्रिय

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.