NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

तनहुँमा स्वर्णिमले सोत्तर पारे / ३ जना बाहेक सबैको जमानत जफत

मङ्लबार बैशाख १२ , २०८०
Reading Time: 1 min read
A A
तनहुँमा स्वर्णिमले सोत्तर पारे / ३ जना बाहेक सबैको जमानत जफत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ वैशाख, काठमाण्डौ ।
तनहुँ क्षेत्र नम्बर–१ बाट भारी मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. स्वर्णिम वाग्ले निर्वाचित भएपछि उनीसँगै चुनावीप्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरुको जमानत सफत भएको छ । वाग्ले नेपाली कांग्रेस छोडेर चुनाव लड्नकै लागि मनोनयन दर्ताको केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए ।

डा. वाग्लेले कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का साझा उमेदवार कांग्रेसका गोविन्द भट्टराईलाई झन्डै १५ हजार मतान्तरले हराए । वाग्ले ३४ हजार ९१९ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत ल्याए ।

नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाल आठ हजार ४८८ मतमा सीमित भए । पूर्वआईजीपी खनालले गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–६ बाट प्रतिस्पर्धा गरेका थिए । त्यहाँ पराजित भएका उनी उपनिर्वाचन लड्न तनहुँ पुगेका हुन् ।

Advertisement

उनीहरूबाहेक अरू सबै उमेदवारको जमानत जफत भएको छ । तनहुँ–१ मा कुल ६४ हजार १८९ मत सदर भएको छ । जमानत (धरौटी) जोगाउनका लागि त्यसको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । कुल सदरको १० प्रतिशत पु¥याउन ६ हजार ४१८ मत ल्याउनुपर्ने देखिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा जमानत जफतसम्बन्धी व्यवस्था छ । “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ,” ऐनको दफा ७१ मा लेखिएको छ, “तर, निर्वाचित उमेदवारको हकमा यो कुरा लागु हुने छैन ।”

एमालेका उमेदवार खनालले त्योभन्दा करिब दुई हजार मत बढी ल्याएर जमानत जोगाएका छन् । नौमध्ये बाँकी ६ उम्मेदवारको जमानत जफत भएको छ । तनहुँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार शोभा गुरुङले २१८ मत ल्याएकी छन् । मंगोल नेशनल अर्गनाइजेसनका उमेदवार प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

त्यसबाहेकका दलका उमेदवारको त १०० मत पनि नआएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९ मत पाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ८७ मत ल्याएका छन् । तनहुँ–१ मा नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का उमेदवार गणेश श्रेष्ठले ५९ मत ल्याएका छन् ।

Tags: #तनहुँमा स्वर्णिमले सोत्तर पारे#सबैको जमानत जफत

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.