साफ च्याम्पियनसीप ः विमलले गोल पर्काए, नेपाल र पाकिस्तान बराबरीमा

साफ च्याम्पियनसीप ः विमलले गोल पर्काए, नेपाल र पाकिस्तान बराबरीमा

विराटनगर,भदौ १९
साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले गोल फर्काएको छ । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका हुन् ।

यसअघि पहिलो हाफमा नेपालले पेनाल्टीमा गोल खाएर १–० ले पछि परेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.