NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

आगामी पाँचमा वर्ष खपिनसक्नुको गर्मी

बिहिबार जेष्ठ ४ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
विराटनगरमा गर्मी बढ्दै,अाजकाे तापक्रम ३८ डिग्री सेल्सियस
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ जेठ, एजेन्सी ।
आगामी पाँच वर्षमा विश्वको तापक्रम कीर्तिमानी नयाँ विन्दुमा पुग्ने लगभग निश्चित रहेको वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन् । तापक्रम ‘प्रि–इन्डस्ट्रियल’ तह १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने वैज्ञानिकहरुले चेतावनी समेत दिएका छन् ।

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को अनुसन्धानका अनुसार गम्भीर परिणामहरू निम्त्याउन सक्ने महत्वपूर्ण १.५ सेल्सियसको ‘थ्रेसहोल्ड’ पार गर्नु केवल अस्थायी हुनेछ । यद्यपि, यसले विश्वव्यापी जलवायु प्रणालीमा मानवीय प्रभावहरूको उल्लेखनीय गतिलाई संकेत गर्ने र विश्वलाई ‘अज्ञात काल’मा पु¥याउने संयुक्त राष्ट्र संघ एजेन्सी डब्लुएमओले चेतावनी दिएको छ ।

२०१५ को पेरिस जलवायु सम्झौतामा देशहरूले विश्वव्यापी तापमानलाई पूर्व–औद्योगिक स्तर १.५ सेल्सियसभन्दा कममै राख्न प्रयास गर्ने वाचा गरेका थिए । वैज्ञानिकहरुले त्यो स्तरभन्दा माथि तापक्रम पुगे विनाशकारी र अपरिवर्तनीय प्रभावहरू देखिने बताएपछि उक्त सम्झौतामा देशहरु सहमत भएका थिए ।

LS Auto

डब्लुएमओका महासचिव प्रा पेटेरी तालासले भनेका छन्, ‘यस रिपोर्टको मतलब यो होइन कि हामी स्थायी रूपमा पेरिस सम्झौतामा तोकिएको १.५ डिग्री सेल्सियस भन्दा बढीको अवस्थामा पुग्नेछौँ, जसले दीर्घकालीन तापक्रमलाई जनाउँछ । यद्यपि, हामीले अस्थायी रुपमा १.५ सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गर्नेछौँ भन्ने डब्लुएमओको चेतावनी हो।’

विश्वव्यापी औसत सतहको तापक्रमले हालसम्म १.५ डिग्री सेल्सियसको ‘थ्रेसहोल्ड’ तोडेको छैन । अघिल्लो वर्षहरूमा उच्चतम औसत ‘प्रि–इन्डस्ट्रियल’ स्तर भन्दा माथि १.२८ डिग्री सेल्लियस थियो । बुधवार प्रकाशित प्रतिवेदनमा सन् २०२३ र २०२७ को बिचका वर्षमा १.५ डिग्री सेल्सियसको ‘थ्रेसहोल्ड’ नाघ्ने ६६ प्रतिशत सम्भावना रहेको उल्लेख छ ।

‘हिट वेभ’का क्रममा गत वर्ष विश्वका धेरै क्षेत्रमा नयाँ कीर्तिमानी तापक्रम अनुभव गरिएका थिए, तर ती उच्च तामक्रमहरु सुरुवात मात्र हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । ‘क्लाइमेट ब्रेकडाउन’ र विकासशील ‘एल निन्यो’ मौसम प्रणालीको संयुक्त प्रभावले विश्वभर ‘हिट वेभ’ सिर्जना हुन्छ ।

‘एल निन्यो’ प्रशान्त महासागरमा विकसित हुने ‘ओस्सिलेटिङ’ मौसम प्रणालीको हिस्सा हो । विगत तीन वर्षदेखि विश्व उल्टो चरणमा थियो, जसलाई ‘ला निन्या’ भनिन्छ । जसले विश्वभरको तापक्रम वृद्धिमा उल्टो प्रभाव पारेको थियो । ‘ला निन्या’को अन्त्य र नयाँ ‘एल निन्यो’को विकास हुँदै जाँदा आगामी पाँच वर्षमध्ये कुनै एक वर्षमा सबैभन्दा तातो हुने सम्भावना ९८ प्रतिशत रहेको वैज्ञानिकहरूको अनुमान छ ।

Tags: #किर्तिमानी गर्मी#गर्मीमा कस्तो रहला जीवन ?#पाँचमा वर्ष खपिनसक्नुको गर्मी

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

00:10:17

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
स्थानीय तह चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालमा कति छ प्रहरीको संख्या ?

आइतवार साउन २७ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.