NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै सोमवार अशोज २७ , २०८२
ओली राजीनामा दिँदै नदिने, सडक तताउने सोमवार अशोज २७ , २०८२
सुरु भयो चिसो र हुस्सु सोमवार अशोज २७ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

मेसी, बेन्जेमा र मोड्रिचलाई साउदी ल्याउन रोनाल्डो आतुर

शुक्रबार जेष्ठ १९ , २०८०
Reading Time: 1 min read
A A
युभेन्ट्सको जितपछि च्याम्पियन्स लिगबाट बाहिरियो भ्यालेन्सिया

TURIN, ITALY - NOVEMBER 27: Cristiano Ronaldo of Juventus applaudes during the Group H match of the UEFA Champions League between Juventus and Valencia at Allianz Stadium on November 27, 2018 in Turin, Italy. (Photo by Emilio Andreoli/Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ जेठ, एजेन्सी ।
विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने पक्का भएको समाचार आइरहँदा उनीसंगै करिम बेन्जेमा र लुका मोड्रिच लगायत पनि अब साउदी अरब आउँने चर्चा चुलिएको छ ।

यसैलाई लक्षित गर्दै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगले अन्य ठूला नामलाई आकर्षित गर्न सके यो ‘विश्वकै शीर्ष पाँच ठूलो लिग’मध्ये एक बन्न सक्ने बताएका छन् । ३८ वर्षीय रोनाल्डोले मेसी, मोड्रिच, बेन्जेमाहरुलाई साउदी प्रो लिगमा ‘न्यानो स्वागत’ रहेको समेत बताएका छन् ।

पाँच पटकको बालोन डी’अर विजेता ३८ वर्षीय रोनाल्डोले प्रो लिगकै क्लब अल नासरबाट एक सिजन पूरा गरिसकेका छन् । उनी गत डिसेम्बरमा अल नासरसँग जोडिएका थिए । क्लबसँग सन् २०२५ सम्म सम्झौता रहेको रोनाल्डोले आगामी सिजन पनि साउदी बसाईलाई निरन्तरता दिने स्पष्ट पारे ।

पीएसजीले ३५ वर्षीय मेसीले सिजनको अन्त्यसँगै क्लब छोड्ने पुष्टि गरिसकेको छ । मेसी साउदी अरेबियाका पर्यटन दूतसमेत हुन् । करिअरको उत्तरार्धमा रहेका रोनाल्डोका पूर्व सहकर्मीद्वय बेन्जेमा र मोड्रिच पनि पछिल्लो समय साउदीको क्लबसँग जोडिएको चर्चा सार्वजनिक भएको छ ।

“यदी उनीहरू आउँदै छन् भने, ठूला नाम र खेलाडीहरू । उनीहरूलाई यहाँ धेरै स्वागत छ । किनभने उनीहरू यहाँ आउदा लिगको स्तर अझ केही बढ्नेछन्,” ३८ वर्षीय रोनाल्डोले भने, “यहाँको लिग निकै राम्रो छ । तर, अझै धेरै अवसरहरूमा अघि बढ्न आवश्यक छ । लिग प्रतिस्पर्धात्मक छ । टिम पनि राम्रा छन् र अरबी खेलाडी पनि ।”

गत नोभेम्बरमा म्यानचेस्टर युनाइटेडसँगको दोस्रो सहकार्य टुटेपछि रोनाल्डो अल नासर अनुबन्धित भएका थिए । रोनाल्डोले अल नासरका लागि लिगमा १६ खेल खेल्दा १४ गोल गरेका छन् ।

रोनाल्डोको यही प्रदर्शनका कारण अल नासरले प्रो लिगमा दोस्रो स्थान हासिल गरेको थियो । अल नासरलाई पछि पार्दै अल इतिहाद लिग च्याम्पियन बनेको थियो ।

Tags: #पूर्व सहकर्मीलाई साउदी प्रो लिग#मेसी#साउदी ल्याउन रोनाल्डो आतुरबेन्जेमा र मोड्रिच

लोकप्रीय

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

विचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

थप समाचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै
खेलकुद

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै
ताजा समाचार

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

सुरु भयो चिसो र हुस्सु

सोमवार अशोज २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.