ब्राण्डेड इ–सप आजबाट सञ्चालनमा

ब्राण्डेड इ–सप आजबाट सञ्चालनमा

काठमाडौं,भदौ २०
विश्वको शिर्ष चालिसमा पर्ने ब्राण्डेड पर्फिम्युम को कस्मेटिक सोरुम संघिय राजधानी काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको छ ।

दरबारमार्गमा रहेको ब्राण्डेड इ– सपले सञ्चालन गरेको सो स्वरुमको बुधबार उपसभामुख शिवमाया तुम्बाहाम्फेले उद्घाटन गरिन् ।

सोरुममा हुडा ब्युटी, भिक्टोरिया, गुस्सी,डायर जस्ता विश्वको उत्कृष्ट ब्राण्डका पर्फियुम् हरु पाईने सञ्चालक निरा जोशीले जानकारी दिईन् ।

उद्घाटन कार्यक्रममा मिस्टर इन्टरनेशनल नेपाल २०१८ का सहभागी साजिद आलमको पनि सहभागिता रहेको थियो ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.