NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ? आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु आइतवार पुस ६ , २०८२
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

आदिपुरुषका लेखकले नेपालमाथि धावा बोले

आइतवार असार ३ , २०८०
Reading Time: 1 min read
A A
आदिपुरुषका लेखकले नेपालमाथि धावा बोले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ असार, एजेन्सी ।
नेपालमा मात्रै होइन भारतमा समेत राम,हनुमान र सीताको चरित्रलाई लिएर विवादित बनेको भारतीय चलचित्र आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले नेपालको राष्ट्रियतामाथि खुल्ला रुपमा धावा बोल्दै आफ्नो अज्ञानता प्रस्तुत गर्दै विवादित बयान दिएका छन् । ‘सीता भारतकी बेटी’ डायलग नहटाएसम्म नेपालमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन हुन नदिने अडानकाबीच उनले नेपाल भारतको हिस्सा रहेको बताएका हुन् ।

उनले आजतकसँगको अन्तरवार्तामा भनेका छन्, ‘नेपालको विरोध किन हो म सम्झिरहेको छैन । फिल्ममा देखाइएको कथावस्तु जहिलेको हो त्यो बेला नेपाल भारतको हिस्सा थियो । सन् १९०३ या ४ को कुरा हो नेपाल भारतबाट अलग भएको थियो ।’ उनले अन्तरवार्ताका क्रममा भनेका छन्, ‘नेपालका विरोध मे समझ नहीँ पाया ।

जबकि कहानी हे नेपाल भारतका अंश हुवा कर्ता था । तब हम भारतकी बेटी कहेंते हे सीताको तो नेपाल कौन्सा भारतसे अलग था । नेपाल तो भी १९०३ या ४ की बात जब नेपाल भारत से अलग हुवा हे । नेपाल वाज भेरि मच इन्डिया । तो उस सहिसाब से भारतकी बेटी थि सीता ।’ यसको अर्थ हुन्छ । नेपालले विरोध किन गरिरहेको छ सम्झिरहेको छैन ।

फिल्ममा देखाइएको कथावस्तु जहिलेको हो । त्यो बेला नेपाल पनि भारतको हिस्सा थियो । सन् १९०३ या ४ को कुरा हो नेपाल भारतबाट अलग भएको थियो । त्यही कारण सीता भारतकी बेटी थिइन् । एक कुरा के भने उनीहरू आज पनि हाम्रो भाइ हुन् । हामी नै हुन । म नेपालका जनताहरूलाई आफूभन्दा अलग मान्दिन ।

अनि राष्ट्रका हिसाबले आज पनि भारत र नेपाल अलग छैनन् । हुन सक्छ देशका हिसाबले अलग हुन् । हुन सक्छ सीमानामा हिसाबले अलग हुन् । उनले चलचित्रमा भएको गलत संवाद सुधार गर्ने र माफी माग्ने भन्दा पनि आफलूसँग नेपाली पक्षले संवाद गरे आफू सम्झाउन प्रयत्न गर्ने उनले बताएका छन् । नेपालमा चलचित्र विकास बोर्डले भने चलचित्रमा भएको संवाल हटाएर प्रर्दशनको अनुमति दिएको छ ।

कामठाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने सरकारलाई पत्र लेखेर यो संवाद तत्काल हटाउन कुटनैतिक पहल गनुपर्ने बताएका छन् । शुक्रबार सरकारलाई पत्र लेख्दै मेयर शाहले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै बालेनले भनेका छन्, “काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्रै देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।

साथै उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गराउने व्यवस्था गर्नसमेत अनुरोध गरिन्छ ।” यो विषय शुक्रबार संसदमा पनि उठेको छ । प्रतिनिधिसभा सदस्य असिम शाहले परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यो घटनालाई गम्भीर रुपमा लिनुपर्ने बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त फिल्मको सेन्सर बुधबार साँझ भएको थियो भने सेन्सर बोर्डले उक्त संवाद काटेर रिलिज अनुमति दिएको सेन्सर बोर्ड सदस्य ऋषिराज आचार्यले बताएका थिए ।

Tags: #आदिपुरुषका लेखक#नेपालमाथि धावा बोले#भारतीय चलचित्र आदिपुरुष

लोकप्रीय

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२

विचार

थप समाचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?
ताजा समाचार

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.