सुन चाँदीको मूल्यमा गिरावट

सुन चाँदीको मूल्यमा गिरावट

असार,काठमाडौं ।
शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।आज छापावाल सुनको मूल्य एक लाख १० हजार ५ सयबाट घटेर ९ हजार ८ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य एक लाख ९ हजार ९५० बाट घटेर एक लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य १ हजार ३६० रुपैयाँबाट घटेर १ हजार ३३५ रुपैयाँ प्रतितोला कायम छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.