NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

सुनकाण्डको अनुसन्धान नभए कांग्रेसले मन्त्री फिर्ता बोलाउने

आइतवार साउन १४ , २०८०
Reading Time: 1 min read
A A
सुनको झोला फ्याकेर स्कर्पियो फरार भएको घटना विवादित हुँदा छानबिन समिति गठन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ साउन, काठमाण्डौ ।
सत्तारुढ नेपाली कांग्रेसले सुनकाण्डको जरैदेखि अनुसन्धान नभए आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा माग्ने भएको छ । कांग्रेस सांसद प्रदीप पौडेलले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक÷एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए ।

नेता पौडेलले भने, ‘गहिरोसँग सुनकाण्डको अनुसन्धान नगरी भरियालाई देखाएर टार्ने काम भए हामीले कांग्रेसका मन्त्रीहरूको राजीनामा माग्छौँ । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’ नेता पौडेलले कांग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए ।

सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरूलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे । यसअघि भने काँग्रेस सांसद डा. सुनिल शर्माले माओवादीबाट गृहमन्त्री बनेका नारायणकाजी र काँग्रेसबाट अर्थमन्त्री बनेका प्रकाश शरण महतको राजीनामा मागेका थिए । आफ्नो माग पुरा नभए उनले संसदमै अनसन बस्नेसमेत चेतावनी दिएका थिए ।

Advertisement

यसैबीच माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि सुन तस्करी प्रकरणबारे सवाल जवाफ भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिरहेका बेला माओवादी पदाधिकारी बैठकमा यस विषयले प्रवेश पाएको हो ।

इटाली भ्रमण सकेर स्वदेश फर्किएमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिबार बालुवाटारमा पदाधिकारी बैठक डाकेका थिए । सो बैठकमा सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री दाहालले विशेष चासो राखेका थिए । यस विषयमा गृहमन्त्री श्रेष्ठले ब्रिफिङ गरे ।

सुन तस्करी प्रकरणसहित ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले बढी नै उत्तेजित भएको बैठकको निष्कर्ष रहेको माओवादीका एक उच्च नेताले बताए । ’सरकारले भ्रष्टाचारका फाइल खोल्दा एमालेको बढी नै टाउको दुखेको बैठकको निष्कर्ष रह्यो। रह्यो कुरा सुन तस्करी प्रकरणको, यसमा जोसुकै दोषी देखिए पनि उम्किँदैन ।

मिहिन ढंगले छानबिन भइरहेको छ,’ ती नेताले भने । दाहाल नेतृत्वको सरकारले हालसम्म राम्रो ’पर्फमेन्स’ गरिरहेको बैठकको अर्को निष्कर्ष थियो । प्रचण्डले विमानस्थलमा भने हतारमा राजीनामा मागिएको भन्दै राम्रो संस्कार नभएको प्रतिक्रिया दिएका थिए ।

सुन तस्करी प्रकरणमा अहिलेसम्म करिब २ दर्जन ब्यक्ति पक्राउ परेपनि अझै यसका मालिक भने पक्राउ पर्न सकेका छैनन् । यस प्रकरणमा आज मात्रै ठमेलको होटल भियनाका संचालक दावा छिरिङ पक्राउ परेका छन् । सुनतस्करी प्रकरणमा नै होटल भियनामा राजस्वले छापा हानेको थियो ।

Tags: #कांग्रेसले मन्त्री फिर्ता बोलाउ#बैठकमा सवालजवाफ#मन्त्री फिर्ता बोलाउने#सुनकाण्डको अनुसन्धान

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.