NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ? आइतवार अशोज २६ , २०८२
आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ? आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

बाबुरामले दलहरुलाई भने चरम सत्तालोलुप र भ्रष्ट

सोमवार भदौ ११ , २०८०
Reading Time: 1 min read
A A
समाजवादी पार्टी, नेपालद्धारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ भदौ, काठमाण्डौ ।
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा पर्दै गएको विश्लेषण गरेका छन्। उनले नेपाल त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच एकताबद्ध हुनुपर्ने बेलामा सत्ता केन्द्रित भएको आरोप लगाएका छन् ।

उनले आज ट्विटरमा लेखेका छन् ‘देश आन्तरिक रूपमा पूँजी र श्रम दुवै पलायन भइरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा पर्दै गएको बेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच गम्भीर विमर्श, सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो’।

चरम सत्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्ति÷शक्तिहरूको सत्ताको लुछाचुँडीले संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको उनको बुझाइ छ।

संघ र कोशी प्रदेश लगायतमा भइरहेका निर्लज्ज र अलोकतान्त्रिक सत्ता लुछाचुँडी, आआफ्नै ढंगले उद्घाटित भइरहेका ठूला भ्रष्टाचार प्रकरणहरूको प्रवृत्ति, व्यक्ति÷दल÷गुटका आ–आफ्नै बाह्य शक्तिकेन्द्रहरूको चाकडी÷दलाली त्यसका भद्दा नमूना भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यो गम्भीर स्थितिलाई वेलैमा वस्तुनिष्ठ आँकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो हुनसक्छ ! रणबहादुर र जङ्गबहादुरहरू त आउँछन्, जान्छन् तर देश र जनतालाई धेरै ठूलो नोक्सान हुनसक्छ !’

बाबुरामले प्रदेश सभाको दुईतिहाई मतबाट प्रदेश १को नाम कोशी नामाकरण गरेपनि आफ्नो टिवटमा भने प्रदेश १ नै उल्लेख गरेका छन् । प्रदेश १ लेखेर पूर्वप्रधानमन्त्री बाबुरामले प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने आवाजलाई समर्थन रहेको जनाउ दिएका छन् ।

Tags: #चरम सत्तालोलुप र भ्रष्ट#डा.बाबुराम भट्टराई

लोकप्रीय

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२

विचार

थप समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै
समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड
खेलकुद

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?
ताजा समाचार

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली
ताजा समाचार

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.