NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

जापानको रकेट प्रक्षेपणको ३० मिनेट अघि रोकियो

सोमवार भदौ ११ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
जापानको रकेट प्रक्षेपणको ३० मिनेट अघि रोकियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ भदौ,एजेन्सी ।
एकातिर भारतको चन्द्र यान ३ प्रज्ञान रोभर चन्द्रमाको दक्षिणी ध्रुवको रहस्यको खोजीमा जुटेको छ भने अर्कोतर्फ जापानले तेस्रो पटक आफ्नो चन्द्र मिसन स्थगन गरेको छ । जापानले आज गर्ने भनिएको ल्यान्डर बोकेको चन्द्रमाका लागि गर्ने रकेट प्रक्षेपण स्थगित गरेको हो । सोमबार निर्धारित टेक अफ भन्दा ३० मिनेट भन्दा कम समयमा अभियान स्थगित गरिएको छ ।

खराब मौसमका कारण उडान प्रभावित भएको जापानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । जापानको जापानी एरोस्पेस एक्सप्लोरेसन एजेन्सी JAXA , H2–A सँगसँगै यो मिसनको लागि सबैभन्दा भरपर्दो भारी पेलोड रकेट छनोट गरेको थियो। अन्तरिक्षयान निर्माण गर्ने मित्सुबिशी हेभी इन्डस्ट्रिज लिमिटेडले चन्द्र अभियानको अर्को मिति भने सार्वजनिक गरेको छैन।

यसअघि शनिबार बिहान प्रक्षेपण गर्ने भनिएको थियो । तर मौसमका कारण प्रक्षेपणको समय पहिले आइतबार र त्यसपछि सोमबारसम्म बढाइएको थियो । यो मिसन प्रक्षेपण भएको भए रुसको दुर्घटनाग्रस्त लुना–२५ र भारतको चन्द्रयान–३ पछि चन्द्रमाको दक्षिणी ध्रुवतर्फ झर्ने जापान तेस्रो मुलुक बन्ने थियो । यो मिसन यसअघि सन् २०२३ को जनवरीमा सुरु हुने थियो ।

Advertisement

तर पछिल्ला वर्षको असफलताका कारण जापानले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई परिवर्तन गर्न खोजिरहेको छ। जापानले आफूलाई निजी अन्तरिक्ष क्षेत्रमा एलोन मस्कको स्पेसएक्सभन्दा धेरै पछाडि रहेको मान्दछ । जापानको मुन ल्यान्डरलाई स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन SLIM को नाम दिइएको छ । यो चन्द्र स्नाइपर हो र सटीकताका कारण यसलाई स्नाइपर भनिन्छ। जापानी अन्तरिक्ष JAXA आफ्नो चन्द्र अभियानको लागि उत्सुकतापूर्वक पर्खिरहेको छ ।

SLIMको उद्देश्य चन्द्रमामा पिनपोइन्ट ल्यान्डिङको प्रविधिलाई अगाडि बढाउनु हो। जापानको मिसनलाई अन्य देशको चन्द्रमा मिसनलाई नयाँ दिशा दिने मिसन पनि भनिएको छ । यो मिसन अन्तर्गत जहाँ अवतरण हुनसक्छ, त्यहाँ अन्तरिक्षयान अवतरण गर्ने भन्ने मान्यता रहेको सिद्धान्तलाई परिवर्तन गर्न सकिने बताइएको छ । चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको भन्दा छैटौं भाग बराबर मात्र रहेको छ ।

यस्तो अवस्थामा कुनै पनि अन्तरिक्ष यान अवतरण गर्नु त्यहाँ चुनौतीपूर्ण काम हो। उपग्रह र टेलिस्कोप टेक्नोलोजीमा भएको प्रगतिका साथमा वैज्ञानिकहरूलाई चन्द्रमाको संरचना र भू–भाग बुझ्न महत्त्वपूर्ण रूपमा मद्दत गरेको छ। चन्द्रमाको दक्षिणी ध्रुव पानी जस्ता स्रोतहरू पत्ता लगाउन महत्त्वपूर्ण छ। स्लिमको तौल २ सय किलो छ । जापानी वैज्ञानिकहरूले स्लिमले चन्द्रमा र ग्रहहरूमा अधिकतम मिसन पूरा गर्ने दाबी गरेका छन्।

Tags: #जापानको चन्द्र मिसन SLIM#जापानको रकेट प्रक्षेपण#रकेट प्रक्षेपण

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.