NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

भारत कि इन्डिया भन्ने नामलाई लिएर भारतमा हंगामा

बुधबार भदौ २० , २०८०
Reading Time: 1 min read
A A
भारत कि इन्डिया भन्ने नामलाई लिएर भारतमा हंगामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० भदौ, एजेन्सी ।
जी–२० शिखर सम्मेलनअघि भारतमा देशको नामको विषयमा नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ। भारतका राष्ट्रपति द्रौपदी मुर्मुका तर्फबाट जी–२० को अवसरमा रात्रिभोजका लागि पठाइएको निमन्त्रणा कार्डमा ‘इन्डिया’को सट्टा ‘भारत’ प्रयोग गरिएपछि विपक्षीले आपत्ति जनाएका हुन् ।

भारतीय राष्ट्रपति मुर्मुका तर्फबाट जी–२० को अवसरमा रात्रिभोजका लागि पठाइएको निमन्त्रणा कार्डमा ‘द प्रेसिडेन्ट अफ इन्डिया’ को ठाउँमा ‘द प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ । यसअघि भारतमा राष्ट्रपतिलाई ‘प्रेसिडेन्ट अफ इन्डिया’ लेखिँदै आएको थियो। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले देशकै नाम फेर्न खोजेको आरोप विपक्षी दलले लगाएका छन् ।

भाजपाका नेता तथा सरकारका मन्त्रीहरूले यसलाई संवैधानिक कदम भनेका छन् । विदेश मन्त्री एस. जयशंकरले यसबारे भारतको संविधानमा पहिलेदेखि नै उल्लेख भएको जवाफ दिएका छन् । समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ’इन्डिया भनेकै भारत हो । यो हाम्रो संविधानमा पनि उल्लेख छ ।’

LS Auto

यसबारे भारतीय राष्ट्रपति मुर्मुको भने कुनै प्रतिक्रिया आएको छैन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यही इन्डिया शब्द हटाउने तयारी गरेको चर्चा चलिरहेको छ। भाजपाका नेताहरूले इन्डिया शब्द उपनिवेशकालमा विदेशीहरूले राखिदिएकाले त्यसमा उपनिवेशिता देखिने भन्दै आएका छन्। पछिल्लो समय भाजपाले इन्डिया शब्दमाथि आक्रमण गर्नुको अर्को पनि कारण छ।

भारतका विपक्षी दलहरू मिलेर हालै इन्डियन नेशनल डेभलपमेन्टल एलाइन्स बनाएका छन्। जसको नाम उनीहरूले छोटकरीमा इन्डिया राखेका छन्। गठबन्धनको नाम इन्डिया राखेर विपक्षी दलहरूले दासत्वको मानसिकता देखाएको भाजपाका नेताहरूको आरोप छ।

आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विपक्षी गठबन्धनले आफूलाई ’भारत’ भन्ने निर्णय गरेमा सत्तारूढ दलले देशको नाम ’भाजपा’ राख्छ कि भनेर सोधेका छन् । मंगलबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केजरीवालले भनेका छन्, “यो (नाम परिवर्तन) भइरहेको छ भन्ने मलाई कुनै आधिकारिक जानकारी छैन।

धेरै विपक्षी दलहरूले गठबन्धन बनाएर यसलाई भारत भनेका छन्, के केन्द्रले भाजपाको नाम परिवर्तन गर्नेछ? देश कुनै एक दलको होइन, १४० करोड जनताको हो, यदि गठबन्धनको नाम भारत राखियो भने के भारतको नाम बदलेर बीजेपी राख्लान् ? भारतको संविधानको पहिलो धारामै इन्डिया, द्याट इज भारत, स्याल बी अ युनियन अफ स्टेट्स भनी लेखिएको छ। हिन्दी संस्करणमा त्यसलाई ‘भारत, अर्थात् इन्डिया, राज्यका संघ होगा’ भनिएको छ।

Tags: #जी–२० शिखर सम्मेलन#नामलाई लिएर भारतमा बबाल#भारतइन्डिया कि हिन्दुस्तान ?

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.