फोटो ग्यालरी पेज
बिजनेस News
Featured posts
मनोरन्जन News
विराटनगर, भदौ २४ विराटनगर महानगरपालिकाको कार्यालयमा घुस सहित एक जना कर्मचारीलाई पक्राउ गरिएको छ ।
महानगरपालिकामा कार्यरत खरिदार तिलकमणि पोखरेल सेवाग्राहीबाट घुस लिँदै गर्दा घुस रकम सहित पक्राउ परेका हुन् ।