NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ? आइतवार अशोज २६ , २०८२
आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ? आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

भारतीयले बाबुरामको चित्त कसरी दुखाए ?

मङ्लबार मंसिर १२ , २०८०
Reading Time: 1 min read
A A
‘बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याउँ, संविधान चाहिँ जोगाऔँ’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१२ मंसिर,काठमाण्डौ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भारतीय मिडिया एवं त्यहाँको सत्तारुढ दलमाथि खनिएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायको समेत सद्भाव रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई छेड्छाड् गर्ने हर्कत केही भारतीय नेता, त्यहाँको सत्तारुढ दल र मिडियाहरुले गरेको बताएका छन् ।

भट्टराईले एक्समा लोकतन्त्रमा देखिने सामयिक जनअसन्तुष्टी र विवाद लोकतान्त्रिक प्रक्रियाबाटै हल हुन्छ भन्ने हेक्का सबैले राख्नुपर्ने बताएका हुन् । उनले भारतीय मिडियाद्वारा नेपालबारे प्रसारित अत्यन्त खतरनाक, दुराशयपूर्ण, प्रतिगमनकारी धार्मिक कट्टरपन्थ र मृत राजतन्त्र पुनर्स्थापनाको दुस्वप्न भएको बताएका छन् ।

नेपाललाई धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रबाट षडयन्त्रपूर्ण ढंगले पछाडि धकेलेर प्रतिक्रान्तिकारी अस्थीरताको भूमरीमा फसाउँदा त्यसको छालले खुला सिमानाले जोडिएको छिमेकी भारतलाई पनि लपेट्न सक्ने उनले उल्लेख गरेका छन् ।

’माओवादी क्रान्तिकारी जनयुद्ध अग्रगामी वैज्ञानिक विचारद्वारा निर्देशित र स्वदेशी पहल र नेतृत्वमा सञ्चालित भएकाले नै त्यसको शान्तिपूर्ण रूपान्तरण सम्भव र सहज भएको थियो’ भट्टराईले लेखेका छन् ’तर अहिलेको बाहिरबाट षड्यन्त्रमूलक ढंगले थोपर्न खोजिएको धार्मिक कट्टरपन्थ र राजतन्त्र पुनर्स्थापनाको एजेण्डाले देशभक्त नेपालीहरूको प्रतिरोध संघर्षलाई राष्ट्रिय युद्धमा परिणत गरेर हिमाली क्षेत्रमा दीर्घकालीन द्वन्द निम्त्याउन सक्छ र त्यसको आगो भारतभरी सल्कन सक्छ ।

त्यसैले “आ बयल् मुझे मार्“ भनेजस्तो आत्मघाती हर्कत भारतीय सत्तापक्षबाट नहोस् !’ ’लोकतान्त्रिक स्थिरतासहितको स्वतन्त्र र समृद्ध नेपाल नै भारतको जायज सुरक्षा चासोको वास्तविक सहयोगी बन्न सक्छ’ उनले भनेका छन् ’तर राजतन्त्रात्मक धार्मिक कट्टरपन्थले अवस्यम्भावी रूपमा निम्त्याउने द्वन्दग्रस्त र अस्थिर नेपालले विश्व महाशक्ति बन्दै गरेको उत्तरी छिमेकी चीनलाई समेत प्रकारान्तरले हिमाल वारी तानेर भारतीय सुरक्षा चासोमा झन् खतरा उत्पन्न गर्नसक्छ ।’

बाबुराममात्रै होइन यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई सक्रिय बनाउने राप्रपाको प्रयास र व्यवस्था उल्टाउन भन्दै दुर्गा प्रसाईंले थालेको अभियानपछि ठूला दलहरु सचेत देखिएका छन् । पूर्वराजा ज्ञानेन्द्रको पक्षमा बढ्दो क्रेज देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे पक्षधरको बैठक राखेका थिए ।

बैठक पछिल्लो समय नेताहरुको कार्यशैलीप्रति जनतामा बढेको असन्तुष्टि र निराशासँगै राजावादीहरुको सक्रियतालाई लिएर अब ‘व्यवस्था कसरी जोगाउने ?’ भन्नेमा केन्द्रित थियो । त्यही बैठकमा नै दलहरुले व्यवस्थाको रक्षाका लागि आफूहरु एकै ठाउँमा रहेको सन्देश दिएका थिए ।

यसक्रकमा एमाले अध्यक्ष केपी ओलीले राजसंस्थालाई ‘मरेको प्रेत’ संज्ञा दिँदै ‘चेतना नभएका मुूर्खहरु नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेको’ टिप्पणी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि गणतन्त्रको विकल्प नभएको दाबी गर्छन् ।

यस्तै महामन्त्री गगन थापाले पनि पूर्वराजा शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् भन् नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पटक पटक ज्ञानेन्द्रलाई खुला राजनीतिमा आउन चेतावनी दिएका छन् । पछिल्लो समय सुरु भएको प्रसाईको अभियानललाई लिएर नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रका लागि दबाब र व्यापक जनलहर बढेको आशयसहितका समाचार प्रशासन प्रशारण गरेका छन् ।

नेपाल धर्म निरपेक्ष घोषणा भएदेखि नै भारतीय पक्षले नेपालमा हिन्दु राष्ट्र कायम गर्नका लागि अघोषित रुपमा दबाब दिइरहेको बताइने गरिन्छ । फेरि पूर्वराजाले समेत पटक पटक भारतीय सत्तारुढ दल बीजेपीका नेताहरु खास गरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पटक पटक भेटवार्ता गरिसकेका छन् ।

उत्तर प्रदेश सरकारकै आयोजनामा पूर्वराजा ज्ञानेन्द्रलाई नेपालका राजाका रुपमा विभिन्न धार्मिक कार्यक्रमहरुमा समेत आमन्त्रण गरिसकिएको छ ।

Tags: #डाक्टर बाबुराम भट्टराई#नेपाल समाजवादी पार्टी#बाबुराम भट्टराई भारतसंग फायर

लोकप्रीय

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२

विचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२

थप समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै
समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड
खेलकुद

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?
ताजा समाचार

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली
ताजा समाचार

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.