NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल बिहिबार साउन १५ , २०८२
पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ? बिहिबार साउन १५ , २०८२
नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा बिहिबार साउन १५ , २०८२
Next
Prev

समाचार

पहिरो रोक्न नेपालमा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी

सोमवार मंसिर २५ , २०८०
Reading Time: 1 min read
A A
पहिरो रोक्न नेपालमा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ मंसिर, एजेन्सी ।
नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ । पातलो हुँदै गएको जंगलमा जडिबुटी जन्य वनस्पतिको विस्तार एवं विकास र पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो । ओखलढुंगा र खोटाङमा गरिएको नमूना परीक्षणले राम्रो नतिजा दिएकाले देशको अन्य भागमा पनि यो विधि अपनाइएको छ ।

जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्य साथ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत तीन वर्षदेखि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । यो विधि प्रभावकारी देखिएपछि यससम्बन्धी सामग्रीलाई विश्व जलवायु सम्मेलन कोप (२८) मा नेपालको तर्फबाट प्रस्तुत गरिएको छ ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले नेपाल पेभिलिनमा प्रस्तुत गरेको ड्रोनबाट बीउ छर्ने प्रविधिमा अन्य मुलुकका प्रतिनिधिको पनि आकर्षण देखिएको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत जलवायु उत्थानशील तथा जीविकोपार्जन कार्यक्रमका संयोजक प्रेम पौडेलले ड्रोनबाट बीउ छर्ने प्रविधिका कारण विगत तीन वर्षमा जंगल क्षेत्र बढाउन तथा सुख्खा क्षेत्रको व्यवस्थापन गर्दै हरियाली बनाउने कार्यमा सफलता मिलेको बताए ।

Advertisement

नदी, खोला किनारमा बहुतह खेती गर्नसमेत यो विधि सफल भएको कार्यक्रम संयोजक पौडेलले बताए । ‘एउटा हामीले भौगोलिक रुपमा दुर्गम क्षेत्र (जियोग्राफिकल रिमोटनेस एरिया)हरू जहाँनेर जंगलहरूमा हामीले जंगल बढाउने रिफरस्टेशन गर्नुपर्नेछ, जैविक विविधता फर्काउने इकोसिस्टम रिस्टोरेशन गर्नुपर्नेछ ।

त्यस्ता ठाउँहरूमा र पहिरो गएको ठाउँहरूमा कसरी हामीले वनस्पतिहरूलाई ड्रोनको माध्यमबाट बीउ छर्ने सिडिङ गरेर त्यसलाई उमार्न जर्मिनेट गर्नसक्छौँ र बढाउन इम्रिज गर्नसक्छौँ ? भन्ने विषयमा छलफल ग¥यौँ’ उनले भने ’दोस्रो हामीले सुख्खा क्षेत्र व्यवस्थापन नेपालको लागि अत्यन्त संवेदनशील प्रकोप भएर आइरहेको अवस्थामा त्यसलाई हामीले कसरी सुख्खालाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरामा छलफल गरेका छौँ ।’

’अर्को नदी किनारका खेती रिभरबेड फार्मिङहरूमा कसरी बहुउपयोगी प्रणाली मल्टी प्रणालीको कृषि वन प्रणालीलाई विकास गर्नसक्छौँ भन्ने विषयमा एउटा प्राविधिक विषय टेक्निकल पाटाहरूलाई जनताको लेभिलेओरसँग त्यसभित्र पनि वास्तविक पीडित र दुःखी हुनुहुन्छ’ उनले भने ’त्यस्तो पीडित र दुःखी महिलाहरूलाई, जनसमुदायलाई सम्बोधन हुनेगरी हामीले तीन वटा थिमहरूमा आजको यो प्रस्तुतिमा समेटेका छौँ ।’

जमिनको क्षयीकरण घटाउन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउने उद्देश्य साथ नेपालका पहाडी क्षेत्रमा यो कार्यक्रम सञ्चालन गरिएको हो । वन तथा वातावरण मन्त्रालय, युएनडिपी र ग्लोवल इन्भाइरोमेण्ट फ्यासिलिटीले खोटाङ र ओखलढुंगामा यो कार्यक्रम सञ्चालन गरेको छ । नेपालमा वन फडानीको कारण पहिरो जाने र त्यसले तराईमा समेत बाढी र कटानको समस्या देखिने गरेको छ ।

Tags: #ड्रोनबाट बीउ#ड्रोनबाट बीउ छर्ने प्रविधि#पहिरो रोक्न ड्रोनबाट बीउ

लोकप्रीय

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२

विचार

थप समाचार

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने
खेलकुद

अन्तर्राष्ट्रिय

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?
ताजा समाचार

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२

हालका पोस्टहरू

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.