NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

अमेरिकाबाट महावीरलाई दिने विमान कसले चोर्याे ?

शुक्रबार माघ १२ , २०८०
Reading Time: 1 min read
A A
महावीरले गरे बाँदर धपाउने मेसिन बनाउनेलाई १० लाख पुरस्कारको घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ माघ, एजेन्सी । 
नेपालस्थित महावीर पुनको आविष्कार केन्द्रलाई उपहार स्वरूप पठाउन लागेको एक सानो हवाई जहाज अमेरिकामै चोरी भएकोमा अहिले सो जहाज जलाइएको अवस्थामा भेटिएको छ । अमेरिकामा बसोबास गर्ने नेपाली व्यवसायी अनिश प्रधानले सो हवाई जहाज आविष्कार केन्द्रलाई सहयोग स्वरूप नेपाल पठाउन लागेका थिए ।

नेपाल पठाउनका लागि जहाजको इन्जिनसहितका पार्टपुर्जाहरू खोलेर एउटा कन्टेनरमा राखिएको थियो । जहाज राखिएको उक्त कन्टेनर नेपाल पठाउने प्रक्रिया पनि सुरु भइसकेको थियो । तर, नेपाल पठाउनुअघि नै कन्टेनरसहित उक्त जहाज चोरी भएको थियो । जहाजसहितको उक्त कन्टेनर जनवरीको पहिलो साता अमेरिकाको टोरेन्सबाट चोरी भएको समाचारमा जनाइएको छ ।

नेपाल पठाउने प्रक्रियामा रहेको विमानसहितको कन्टेनर चोरी भएपछि अनीशले स्थानीय प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले अघि बढाएको अनुसन्धानका क्रममा एउटा ट्रकले उक्त कन्टेनरलाई तानेर लगेको सीसीटीभी फुटेजमा देखिएको थियो । तर, प्रहरीले पनि चोरको विषयमा थप केही पत्ता लगाउन सकेको थिएन ।

LS Auto

यो घटना उक्त क्षेत्रमा व्यापक चासोको विषय बनेको थियो । त्यसको केही समयपछि प्रहरीले सामाजिक सञ्जालमार्फत एउटा तस्बिर फेला पारेको थियो । उक्त तस्बिरमा एउटा कन्टेनर जलाइएको अवस्थामा देखिएको थियो । पछि अनिशले तस्बिरमा देखिएको कन्टेनर आफ्नै भएको पुष्टि गरेका थिए । ‘म निकै निराश भएको छु ।

चोरले गेटको ताला फुटाएर जहाजसहितको कन्टेनर चोरेर लग्यो,’ अनिशले भनेका छन् । उनले लामो समयदेखि अमेरिकामा साना प्लेनको पाइलटको प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएका छन् । उनी आफ्नो प्रशिक्षण केन्द्रमा विमानको मर्मत सम्भार पनि गर्छन् । अनीशका अनुसार, चोरी भएको प्लेन नेपालमा सञ्चालित आविष्कार केन्द्रमा पठाएर आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई पाइलटको प्रशिक्षण दिने योजना बनाइएको थियो ।

‘मैले यो जहाज बनाउन निकै परिश्रम गरेको थिएँ । चोरले हामी धेरैको सपना भताभुङ्ग पारेको छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा अनीशले भनेका छन् । नेपाल पठाउने तयारीमा रहेको उक्त जहाजको लम्बाई २२ फिट र चौडाइ ३५ फिट रहेको थियो । जहाजको तौल भने एक हजार पाउण्ड्सभन्दा बढी थियो । नेपाली वैज्ञानिक पुनले भने राष्ट्रिय आविष्कार केन्द्रमा ल्याएर सो जहाजमार्फत विमान निमार्णको अभ्यास गर्ने योजना गरेका थिए ।

केही महिना अघि अमेरिका गएका महावीरलाई अनिशले राष्ट्रिय आविष्कार केन्द्रलाई विमान दिने वचन दिएका थिए । उडान प्रशिक्षक प्रधानले लस एन्जलसमा आफ्नो ‘प्रधान एयरक्राफ्ट वर्क्स’ चलाइरहेका छन् । प्रधानसँग यस क्षेत्रमा काम गरेको दुई दशकको अनुभव छ । उनै प्रधानले नेपालमा विमान बनाउने र विमान उडाउन सिकाउने विद्यालय स्थापना गर्न वर्षौंदेखि काम गर्दै आइरहेका थिए ।

त्यसका लागि उनले ‘पाइपर पीए १५ नामक विमान तयार गरेका थिए । जसलाई उनले लस एन्जलसको टोरेन्समा भएको आफ्नो भाइको गोदाममा राखेका थिए । दुई जना बसेर उडाउन मिल्ने १९४० ताकाको पुरानो विमानलाई उनी आफैंले मर्मत गरेका थिए ।

एक दशक लागिपरेर बनाएको विमान नष्ट भएपछि प्रधानले आफ्नो मस्तिष्कमा केही नआएको, तर आँखाबाट आँसु आएको मिडियालाई सुनाएका छन् । त्यस्तै केही लोभी व्यक्तिका कारण आफ्नो सपना तुहिँदा दुःख लागेको जनाएका छन् । यद्यपि विमान पुनः बनाउन सकिने आशामा उनले ‘गो फन्ड मी’ मा सहयोग अभियान सुरु गरेका छन् ।

Tags: #महावीर#विमान चोरी

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.