NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बहृत छलफल

आइतवार माघ २१ , २०८०
Reading Time: 1 min read
A A
डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बहृत छलफल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ माघ, विराटनगर । विराटनगरमा डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बहृत छलफल सम्पन्न भएको छ । स्थानीय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिराटनगरको प्राङ्गणमा सञ्चालित कोशी मिनी यन्त्र २.० इभेन्टको अवसरमा ४ प्यानलिस्ट सहितको वृहत् छलफल सम्पन्न भएको हो ।

डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा स्वतन्त्रताका लागि विद्यार्थीहरुका स्थानीय संयोजक सरोज बानियाको नेतृत्वमा सम्पन्न छलफलका ४ प्यानलिस्टमा रोबोटिक्स एसोसिएशन अफ नेपालका अध्यक्ष इन्जिनियर बिनिलराज अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका बिआइटी निर्देशक तथा डिपार्टमेन्ट अफ फिजिक्सका तर्फबाट प्रा.डा. सशितकुमार यादव, स्वीस कन्ट्याकका कन्सलटेन्ट तथा स्टुडेन्ट फर लिबर्टीका पूर्व स्थानीय संयोजक स्वराज्ञराज पाण्डे र इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनका क्षेत्रीय ब्रान्च म्यानेजर सुरज दाहाल रहेका थिए ।

प्यानल डिस्कसनमा सहभागी बीच वर्तमान युगमा डेटाको गोपनियता र स्वामित्व, डेटा गोपनियता संरक्षणका तरिका र सरोकारवाला तथा गोपनियता संरक्षणको आधारभूत हकाधिकार बारे छलफल गरिएको थियो ।

Advertisement

५ हजार भन्दा बढी व्यक्तिहरुको प्रत्यक्ष सहभागिता रहेको उक्त कोशी मिनी यन्त्र २.० इभेन्टमा यस प्यानल डिस्कसनका लागि ६ सय भन्दा बढी विद्यार्थी, शिक्षाविद् , विशेषज्ञ तथा बुद्धिजीवीहरुको सक्रिय सहभागिता रहेको स्टुडेन्ट फर लिबर्टीका पूर्व स्थानीय संयोजक स्वराज्ञराज पाण्डेले जानकारी दिए ।

छलफलबाट आजको समयमा आफ्नो व्यक्तिगत विवरण तथा गोपनियता संरक्षण गर्न तथा समाज र सरकारलाई आफ्नो दायित्वबोध गराउन हरेक व्यक्ति उत्तिकै जिम्मेवार हुने मुख्य निष्कर्ष निकालिएको उनले जानकारी दिए ।

कसरी आजको युगमा डेटा चोरी र गोपनियता हनन् जस्ता समस्याले वृहत्तर रुप लिई कुन कुन तहका मानिसहरुलाई कुन कुन तरिकाले असर पार्दैछ भन्ने जानकारीमा बहुआयामिक प्यानलिस्टबीच छलफल भएको उनले बताए ।

सो क्रममा इ. बिनिलराज अधिकारीले आजको समयमा डेटा नै मान्छेको सर्वोपरि सम्पत्ति रहेको र विशेषतः एआईको बढ्दो प्रयोगसित डेटा सुरक्षाको महत्त्व बढिरहेको बताए ।

त्यसैगरी आजको हरेक व्यक्ति आइटी र प्रविधिबारे अवगत रहनुपर्ने समयको माग रहेको र आफ्नो जानकारी संरक्षणका लागि आफैँले पहल गर्नुपर्ने सशित कुमार यादवले बताएका थिए । यस प्रायोजनका लागि कसरी विद्यार्थीहरुले अग्रणी भूमिका खेल्नुपर्छ भन्ने कुरामा पाण्डेले प्रकाश पारेका थिए ।  यस्तै उनले स्टुडेन्ट फर लिबर्टीका स्थानीय संयोजक र स्वयमसेवकहरुलाई अभिमुखीकरण गरेका थिए ।

छलफल कार्यक्रमा वल्र्डलिंक कम्युनिकेशनका क्षेत्रीय ब्रान्च म्यानेजर सुरज दाहालले इन्टरनेट सेवा प्रयोग तथा डेटा सुरक्षामा कसरी आइएसपीहरुले भूमिका खेल्छन् र कसरी हरेक प्रयोगकर्ता यसबारे अवगत रहनुपर्छ भन्ने विषयमा जानकारी दिएका थिए ।

Tags: #कोशी मिनी यन्त्र २.०

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.