NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा मङ्लबार मंसिर २ , २०८२
पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता मङ्लबार मंसिर २ , २०८२
प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट मङ्लबार मंसिर २ , २०८२
डाइभर्ट जहाज अबदेखि भैरहवामा अवतरण हुने मङ्लबार मंसिर २ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

बालेनले एमाले कार्यकर्ता भनेपनि ईःले दिए जवाफ

आइतवार फाल्गुन २० , २०८०
Reading Time: 1 min read
A A
बालेनले एमाले कार्यकर्ता भनेपनि ईःले दिए जवाफ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० फागुन, काठमाडौ । 

केही दिनअघि सुन्धारामा नगर प्रहरी र फुटपाथ व्यापारीबीच भएको भनिएको झडपका बारेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक संजालमा यसबारे लेख्दै उनले सो घटनामा फुटपाथ व्यवसायीमाथि नभएर नगर प्रहरीमाथि आक्रमण भएको, आफ्नो प्रतिरक्षाका क्रममा नगर प्रहरीले लाठीचार्ज गरेको र सबैभन्दा महत्वपूर्ण कुरा ती फुटपाथ व्यवसायी नभएर एमालेका कार्यकर्ता रहेको खुलाएका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्रामर्फत मेयर शाहले नगर प्रहरीले कसैलाई आक्रमण गरेको नभई आत्मरक्षा मात्रै गरेको प्रस्टीकरण पनि दिएका हुन् । फलामका छडले नगर प्रहरीमाथि नै आक्रमण गरेपछि त्यसको प्रतिकार गर्नका लागि बल प्रयोग भएको उनको दाबी छ । सोही स्टाटसमार्फत उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ आधा मात्रै भएको र सुरुको आधा भाग संघीय सरकारले नै मेटाएको गम्भिर आरोपसमेत उनले लगाएका छन् ।

LS Auto

मेयर शाहले नगर प्रहरीको टाउकोमा लागेको चोटपटकसमेतको तस्बिर सार्वजनिक गर्दै सो घटनाबारे पहिलोपटक मुख खोलेका हुन् । ‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले समाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् । फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

झडपमा महानगर प्रहरीका डिएसपी मनोज लामिछानेसहित ५ जना घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेको भनाई छ । यस घटनाका बारेमा संघीय संसदमा समेत आवाज उठेको छ । केही सांसदहरुले यो घटनामा महानगर दोषी देखिएको बताएका छन् भने केहीले छानविन गर्नुपर्ने तथा संघ सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

सामाजिक संजालमा बालेनलले यस्तो दलील प्रस्तुत गरेपछि महानगर र स्वयम बालेनले समेत जनाएका प्रतिवद्धता पूरा नगरेको भन्दै महानगरका गतिविधिविरुद्ध खबरदारी गर्दै आएका अभियान्ता ईः ले बालेनको अभिब्यब्तिको विरोध गरेको छन् । उनले सामाजिक संजालमा जवाफदेहिता छल्न त कसैले बालेन शाहबाट सिकुन् भन्दै लेखेका छन् ।

पहिलो कुरा, बुधबार राती त्यत्रो ठूलो सङ्ख्यामा लठ्ठी बोकेका नगर प्रहरी, कति त सादा पोशाकमा, किन त्यहाँ उपस्थित थिए? भ्यानमा कोचेर आधा शहर डुलाएर बूटलठ्ठी बजार्नपाइन्छ? बेलुका ७ बजेपछि दुईछाक टार्न सडक छेउँ बस्ने सडक व्यापारीले नगर प्रहरीलाई कुटेर के फाइदा? असोजको सहमतिपछि केही महिनासम्म त्यहाँ बेलुकाको समय व्यापार गर्न दिँदा केही समस्यै भएको थिएन।

दोस्रो, सडक व्यवसाय गर्ने व्यक्तिहरूको आआफ्नो राजनीतिक आस्था र केहिको ट्रेडयुनियन आबद्धता छ। एमाले, कांग्रेस, माओबादी, रास्वपा, राप्रपा, केही त बालेनकै चुनावमा पनि लागेका थिए! त्यो हुँदैमा ती मान्छे मान्छेनै भएनन्? तिनको पीडा पीडानै भएन? खाकी निषेध र निर्दलीय सोचले हामीलाई कहाँ पु–याउँछ भन्ने सर्वविदितै छ।

जवाफदेहिता छल्न त कसैले Balen Shah  बाट सिकून्।पहिलो कुरा, बुधबार राती त्यत्रो ठूलो सङ्ख्यामा लठ्ठी बोकेका नगर प्रहरी, कति त सादा पोशाकमा, किन त्यहाँ उपस्थित थिए? भ्यानमा कोचेर आधा शहर डुलाएर बूटलठ्ठी बजार्नपाइन्छ? बेलुका ७ बजेपछि दुईछाक टार्न सडक छेउँ बस्ने सडक व्यापारीले नगर प्रहरीलाई कुटेर के फाइदा? असोजको सहमतिपछि केही महिनासम्म त्यहाँ बेलुकाको समय व्यापार गर्न दिँदा केही समस्यै भएको थिएन।

दोस्रो, सडक व्यवसाय गर्ने व्यक्तिहरूको आआफ्नो राजनीतिक आस्था र केहिको ट्रेडयुनियन आबद्धता छ। एमाले, कांग्रेस, माओबादी, रास्वपा, राप्रपा, केही त बालेनकै चुनावमा पनि लागेका थिए! त्यो हुँदैमा ती मान्छे मान्छेनै भएनन्? तिनको पीडा पीडानै भएन? खाकी निषेध र निर्दलीय सोचले हामीलाई कहाँ पु–याउँछ भन्ने सर्वविदितै छ।

Tags: # ईःले दिए जवाफ#सुन्धारामा भिड्ने एमाले कार्यकर्ता

लोकप्रीय

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२

विचार

थप समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२
डाइभर्ट जहाज अबदेखि भैरहवामा अवतरण हुने
ताजा समाचार

डाइभर्ट जहाज अबदेखि भैरहवामा अवतरण हुने

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.