NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

नेतन्याहूलाई बाइडेनको चेतावनी,रफाहमा गल्ती नगर्नु

मङ्लबार चैत्र ६ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
नेतन्याहूलाई बाइडेनको चेतावनी,रफाहमा गल्ती नगर्नु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ चैत , विराटनगर ।
विश्वमा चीन, रूस र उत्तर कोरियाको बढ्दो मोर्चाबन्दीलाई ध्यानमा राख्दै अमेरिका आफ्नो गुटलाई थप बलियो बनाउन लागि परेको छ । अब उसले फिलीपिन्स र जापानको साथमा पनि पहिलो त्रिपक्षीय शिखर वार्ता गर्न लागेको छ ।

तिनै देशका नेताहरु त्रिपक्षीय शिखर सम्मेलनका लागि ११ अप्रिलमा भेट गर्दैछन् । यसको मुख्य एजेण्डा नै चीनतर्फबाट बढ्दो खतरालाई फोकस गर्ने बताइएको छ । व्हाइट हाउसकी प्रेस सचिव क्यारिन जीन–पियरेले सोमवार बताएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानी पीएम फुमियो किशिदा र फिलीपिन्सका राष्ट्रपति फर्डिनेण्ड आर मार्कोस जूनियरलाई आथित्यता प्रदान गर्नेछन् ।

व्हाइट हाउसले घोषणा नै गरेको छ कि यो शिखर वार्ता व्हाइट हाउसमा हुनेछ । उसले भनेको छ, ३ जना नेताहरु इंडो–प्यासिफिक र त्यसभन्दा अगाडि त्रिपक्षीय सहयोगको विस्तार गर्न चाहान्छन् । जीन पियरेले पनि राष्ट्रपति बाइडेनले अन्तर्राष्ट्रिय कानून कार्यान्वयन गराउन र स्वतन्त्र एवं खुला एसिया–प्रशांत क्षेत्रलाई बढावा दिइने अमेरिकी प्रतिबद्धतामा जोड दिने बताएकी छिन् ।

Advertisement

खासमा अमेरिका, जापान र फिलिपिन्सले दक्षिण चीन सागरलाई लिएर एसिया प्रशांत क्षेत्रमा चीनको बढ्दो आक्रामकताको आलोचना गर्दै आएका छन् । किनभने चीनले यसमा आफ्नो दाबी गरेको छ । बेजिंग र फिलिपिन्सका बीच लगातार यसलाई लिएर तनाव बढ्ने गरेको छ।

उता मध्यपूर्वमा रहेको एक खास पार्टनरसंग अमेरिकाको खटपट सुरु हुन थालेको छ । हमासविरुद्ध हृदयदेखिनै सघाएको अमेरिका अहिले आएर इजरायलसंग चेतवानीको स्तरमा पुगेको छ । यसबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र इजराइली प्रधानमंत्री बेन्जामिन नेतन्याहूबीच इजराइल र हमासबीच जारी युद्धका बारेमा सोमवार उच्च स्तरीय वार्ता भएको थियो ।

यसबारेमा व्हाइट हाउसका राष्ट्रीय सुरक्षा सलाहकार ज्याक सुलिभानले प्रेस कन्फ्रेन्सका क्रममा जानकारी दिएका हुन् । सो क्रममा बाइडेनलाई उदृत गर्दै उनले भने, युद्धको शुरुवातपछि इजरायलले कयौं सैन्य सफलताहरु प्राप्त गरेको तर गाजामा आम मानिसहरुको बढ्दो मृत्युलाई लिएर बाइडेनले चिन्ता जनाएको पनि खुलाएका छन् ।

सुलिभानले भने, राष्ट्रपति बाइडेनले हमासविरुद्धको इजराइली अभियानलाई जारी राखिने प्रतिबद्धतालाई दोहोर्याएका छन् । तर साथै उनले इजरायललाई सचेत पनि गराए । राष्ट्रपति बाइडेनले इजराइली प्रधानमंत्रीलाई सल्लाह पनि दिए कि रफाहमा हमला गर्नु इजरायली सेनाको ठूलो गल्ती हुनेछ ।

दक्षिणी गाजामा रहेको रफाह शहरमा अहिले युद्धको क्रममा भागेर आएका लाखौं शरणार्थीहरुले शरण लिएका छन् । यो दक्षिणी गाजाको सबैभन्दा धेरै जनसंख्या भएको युद्धबाट जोगिएको अन्तिम केन्द्र हो, जहाँ कुनै पनि इजरायली सेना छैनन् ।

यहाँ पनि आक्रमण गरे अहिले देखिएको मानविय संकट झनै बढ्ने, सो हमलमा निर्दोष मानिसहरु धेरै हताहती हुने, यसले अराजगता बढाउने र यसले इजरायललाई अन्तर्राष्ट्रियरुपमा एक्लो बनाउँने भन्दै बाइडेनलले नेतन्याहुलाई चेतवानी पनि दिए ।

यो युद्धमा परि गाजामा अहिलेसम्म ३१ ह्जारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अहिले नै यी मृत्युलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ र इजरायलका कयौं सहयोगीहरु उबाट टाढा हुँदै गएका छन् ।

सुलिभानका अनुसार राष्ट्रपति बाइडेनले कुराकानीका क्रममा नेतन्याहूलाई गाजामा स्वच्छ र रणनीतिक रुपले खेल अन्त्य गर्न पनि भनेका छन् । यसका साथै बाइडेनले एक इजराइली टीमलाई वशिंगटन पठाउन पनि नेतान्याहुलाई मनाएको जानकारी पनि बाहिरिएको छ।

यसका साथै अब रफाहमा आक्रमणलाई लिएर अमेरिकी चिन्तालाई मध्यनजर गर्दै एक सीनियर इंटरएजेंसी टीम वाशिंगटन जाने पनि बताइएको छ । जसमा सैन्य, गुप्तचर र मानवीय सहायताका अधिकारी सामेल हुनेछन् ।

सुलिभानले भनेका छन्, हामीलाई विश्वास छ कि इजरायलले अब आफ्नो आक्रमण कम्तिमा पनि यो बैठक नहुन्जेल गर्ने छैन । यसबारेमा इजरायली प्रधानमंत्री बिन्यामिन नेतन्याहूले पनि सामाजिक संजाल एक्समा लेखेका छन्, कि दुवै नेताहरुबीच ‘युद्धका ताजा घटनाक्रमहरु’ र संघर्षमा इजराइलका लक्ष्यहरुलाई लिएर चर्चा भयो ।

उनले अगाडि भनेका छन्, यसमा कयौं उद्येश्य सामेल छन्, जस्तो कि हमासको सफाया, हाम्रा सबै बन्धकहरुको रिहाई, र यो सुनिश्चित गर्नु कि फेरि पनि इजरायलका लागि कुनै पनि प्रकारको खतरा नआओस् ।

रफाहामा युद्ध रोक्नेबारे अमेरिका र इजरायलबीच यस्तो मतभिन्नता देखिँदा अब यो युद्ध अन्त्य हुन्छ कि थप संकट आउँछ अहिले भन्न सकिने अवस्था छैन । तर युद्ध रोकिएन भने इजरायल र अमेरिकाबीच अहिले देखिन थालेको खटपटले तनावकै स्थिति लिने देखिन्छ।

यद्यपि गाजा प्रकरणमा अमेरिकाको बोली र व्यवहारमा एकरुपता अझै देखिएको छैन् । बाहिरी रुपमा गाजाको आक्रमणको विरोध गरिरहेपनि अमेरिका हमासको नाम निशाना मिटाउने योजनामा अझै दृढ छ । तर युद्धविरामको बढ्दो दबाबले अमेरिका इजरायलविरुद्ध कडा रुपमा बोल्न विवश छ ।

अर्काे तर्फ चीन, रुस र उत्तरकोरियाबीच बढ्दो निकटता, अमेरिकालाई नै भारी पर्ने देखिन्छ । यसबारे आफ्ना टिप्पणीहरु राख्न सक्नुहुनेछ । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

Tags: #चीन–रूस–उत्तर कोरिया#नेतन्याहूलाई बाइडेनको चेतावनी#नेपाल टाइम्स् ट्रेडिंग#रफाहमा गल्ती नगर्नु

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.