NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत शनिबार भदौ १४ , २०८२
प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने? शनिबार भदौ १४ , २०८२
अमेरिकी ट्यारिफ पछि २५ लाख भारतीय बेरोजगार बन्दै शुक्रबार भदौ १३ , २०८२
Next
Prev

समाचार

विश्वकप खेल्ने टिमको ओमानमा देखियो दुर्दशा

आइतवार बैशाख ९ , २०८१
Reading Time: 1 min read
A A
विश्वकप खेल्ने टिमको ओमानमा देखियो दुर्दशा

Team Nepal celebrates the wicket of Babar Hayat of Hong Kong, China during the ACC Men's Premier Cup 2024 3rd / 4th Place Play Off match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 20, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ वैशाख , एजेन्सी ।

एसिया कप सँगै नेपालको इमर्जिङ एसिया कप खेल्ने सपना पनि विफल भएको छ । ओमानमा हिजो भएको एसीसी प्रिमियर कपको तेस्रो स्थानको खेलमा यसअघि पराजित गरेको हङकङसामू लज्जास्पद खेल प्रर्दशन गरेपछि नेपाल एसियाकपपछि इमर्जिङ एसिया कप पुग्नबाट समेत बन्चित भएको हो । नेपाल हङकङसँग ४ विकेटले पराजित भयो ।

विजयी भएको हङकङ भने इमर्जिङ एसिया कपमा पुगेको छ । यसअघि लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा युएई बाधक बनेको थियो । उपाधिका लागि आज यूएई र घरेलु टोली ओमान खेल्दैछन् । खेल दिउँसो सवा ४ बजे ओमानको अल अमेरातमा शुरु हुनेछ । आजको विजेता एसिया कपसँगै इमर्जिङ एसिया कपमा पुग्नेछ भने पराजित टोलीलेसमेत इमर्जिङ एसिया कप खेल्ने अवसर पाउनेछ ।

LS Auto

नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । हङकङलाई अन्तिम दुई ओभरमा जितका लागि १६ रन आवश्यक थियो । अविनाश बोहोराको १९औ ओभरमा एक चौकासहित ८ रन आएपछि हङकङलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।

ललित राजवंशीको अन्तिम ओभरको पहिलो बलमा नसरुल्लाहले पहिलो बलमा चौका प्रहार गरे भने दोस्रो बलमा २ रन प्रहार गरे । त्यसपछिको बलमा पनि २ रन प्रहार गर्दै हङकङले जित हासिल गर्यो । हङकङको जितमा अंशुमन रथले ६५ रनको नटआउट इनिङ खेले । यस्तै बबर हायतले २६ रन जोडे । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३३ रन दिँदै ३ विकेट लिए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए । त्यसअघि पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाएपनि अन्य ब्याटर चल्न सकेनन् ।

नेपालका ओपनर कुशल भुर्तेल सेमिफाइनलको खेल जस्तै डक आउट भए । सोमपाल कामी १२ रन बनाएर क्याच आउट भए । अर्का ओपनर आसिफ शेख पनि ५ रनमा शिकार बने । आठौँ ओभरमा कप्तान रोहित पौडेलले २१ रन जोडे । कुशल मल्ल पनि १३ रन मात्र बनाउन सके । सन्दिप जोरा र गुलशन झाले क्रमशः २२ र ६ रन बनाएर रनआउट भए ।

करण केसी पनि ३ रन मात्र बनाएर एहसान खानको बलमा एलबिडब्लुमा फसे । दीपेन्द्र र ललित राजबंशी नटआउट रहेका थिए । ललितले ३ बलमा २ रन बनाए । हङकङका लागि आयुष शुक्लाले ३ विकेट लिए भने अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।

हङकङ सहित फाइनल पुगेका ओमान र युएई सो प्रतियोगितामा छनोट भएका हुन् । प्रिमियर कपको विजेताले एसिया कप खेल्नेछ। नेपालले अब घरेलु मैदानमा वेस्टइन्डिज एसँग मैत्रीपूर्ण सिरिज खेल्नेछ । त्यसपछि विश्वकपका लागि प्रस्थान गर्नेछ ।

Tags: #ओमानमा नेपालको विर्सनलायक खेल#विश्वकप खेल्ने टिम

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२

विचार

थप समाचार

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक
खेलकुद

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत
ताजा समाचार

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२
प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने?
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने?

शनिबार भदौ १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

World News: अमेरिकामा फेरि चल्यो गो*ली, अर्जेन्टिनी राष्ट्रपतिमाथि बोतल प्र*हा || Nepal Times

00:15:55

World News: Australiaलाई इरानले जवाफ दिने, ऊर्जा र उपकरणमा China विश्वकै पहिलो || Nepal Times

00:19:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार भदौ ११ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.