NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

एसीसी प्रिमियर कपमा चौथो भएर घर फर्किदै नेपाल

सोमवार बैशाख १० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
विश्वकप खेल्ने टिमको ओमानमा देखियो दुर्दशा

Team Nepal celebrates the wicket of Babar Hayat of Hong Kong, China during the ACC Men's Premier Cup 2024 3rd / 4th Place Play Off match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 20, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० वैशाख,एजेन्सी ।

एसीसी प्रिमियर कपको उपाधि यूएईले जितेको छ । ओमानको घरेलु मैदान अल अमेरात क्रिकेट मैदानमा हिजो भएको खेलमा ओमानलाई नै ५५ रनले हराउँदै यूएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो । यूएईले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४९ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाए । खालिद कैलले २५ बलमा ४ चौका र १ छक्का सहित ३० रन बनाए । फयाज बट २३ रनमा नटआउट रहे । कप्तान जिशन मक्सुदले १४ तथा रफिउल्लाहले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । यूएईका लागि जुनेद सिद्दिकीले तीन विकेट लिए भने मुहम्मद फरूक र आयन खानले २–२ विकेट लिए ।

LS Auto

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन जोड्यो । यूएईका लागि कप्तान मुहम्मद वासिमले एक सय रनको शतकीय इनिङ खेले । ओमानका लागि बिलाल खानले दुई विकेट लिए । यस्तै आशिफ खानले १६ बलमा ३६ रनको विष्फोटक नटआउट इनिङ खेले ।

युएईका लागि वासिम र अर्का ओपनर आलिशान शराफुले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । ओमानका लागि बिलाल खानले २ विकेट लिए भने शकिल अहमद र जिशन मक्सुदले समान १ विकेट लिए । यूएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङ माथि जित निकाल्दै फाइनलमा आफ्नो स्थान तय गरेको थियो ।

यसबाहेक दुवै ओमान र यूएई इमर्जिङ कपमा छनोट भइसकेका छन् । हङकङले शनिबार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो । यता, ओमानबाट नेपाली क्रिकेट टोली आज साँझ स्वदेश आइपुग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली साँझ ६ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने जानकारी दिएको छ।

साविक विजेताका रुपमा ओमान पुगेको नेपाली टोली यसपटक चौथो भएर फर्कदै छ। सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएर लगातार दोस्रो पटक एसिया कप खेल्ने नेपालको सपना अधुरो भएको थियो। नेपाली टोली स्वदेश फर्केसँगै वेस्टइन्डिज ‘ए’ सँग घरेलु सिरिज खेल्ने तयारीमा जुट्नेछ । नेपालले वेस्टइन्डिज ‘ए’ सँग ५ टि२० खेल खेल्ने तालिका छ ।

सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ । नेपाली टोलीले आइसीसी टि२० विश्वकपमा जानुअघि घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग खेल्न लागेको हो। नेपाली टोली त्यसपछि विश्वकपको तयारीका लागि अमेरिका प्रस्थान गर्ने प्रारम्भिक तयारी छ । अमेरिका र वेस्ट इन्डिजले जुनमा विश्वकपको आयोजना गर्दैछन् । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा छ ।

नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकप सुरुवात गर्नेछ ।युएईका लागि वासिम र अर्का ओपनर आलिशान शराफुले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । सो साझेदारी ओमानका कप्तान जिशनले १०औ ओभरमा तोडेका थिए । पहिलो विकेटका रुपमा आलिशान २८ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए ।

तेस्रो नम्बरमा आएका विष्णु सुकुमरणले १४ बलमा १८ रन बनाएर शकील अहमदको बलमा आउट भएका थिए । यस्तै बसिल हमिदले १ रन बनाउँदा अलि नसिर २ रनमा अविजित रहे । ओमानका लागि बिलाल खानले २ विकेट लिए भने शकिल अहमद र जिशन मक्सुदले समान १ विकेट लिए ।

यूएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङ माथि जित निकाल्दै फाइनलमा आफ्नो स्थान तय गरेको थियो ।यसबाहेक दुवै ओमान र यूएई इमर्जिङ कपमा छनोट भइसकेका छन् । हङकङले शनिबार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो ।

Tags: #एसिया कपमा पुग्यो यूएई#घर फर्किदै नेपाल

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

सोमवार कार्तिक २६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.