NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

प्रदेश १ सुशासन विधेयक छलफलमा, अब सेवाग्राहीको हानी नोक्सानी भएमा सरकारले दिन्छ क्षतिपूर्ति

आइतवार भदौ ३१ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
प्रदेश बैठकमा निर्मला हत्या प्रकरणमा वहस, महिला अधिकारकर्मीहरु धर्नामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,भदौ ३१
सिंगो प्रदेशको सुशासन कायम गराउन तयार पारिएको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि १ नं प्रदेश सभा बैठकमा सामान्य छलफल शुरु भएको छ ।

प्रदेश सभाको आइतबार बसेको बैठकमा विधेयक माथिको सामान्य छलफलमा आज दर्जनबढी सांसदहरुले भाग लिएका छन् । सांसद बिध्यानन्द चौधरीले विधेयकमाथिको सामान्य छलफलमा भाग लिदै प्रदेशका कर्मचारी शासकका रुपमा भन्दापनि सेवकका रुपमा रुपान्तरित हुनुपर्नेमा जोड दिए ।

अर्का सांसद कुलप्रसाद साम्बाले प्रदेश सरकारले ऐनमात्र निर्माण गर्ने भन्दापनि त्यसको उचित कार्यान्वय गर्न सकेको खण्डमा प्रदेशमा सुशासन ल्याउन एैन उचित कशीका रुपमा सावित हुने बताए ।

Advertisement

सांसद कुशुम श्रेष्ठले विधेयक तयार पर्ने कुरामा कतिपय कानुनी अस्प्रष्टता देखिएकाले अस्प्रष्टतालाई हटाएर प्रष्टसंग खुल्ने गरी किटानीका साथ दण्ड जरिवाना र क्षतिपुर्तिको व्यवस्थागर्न सकेको खण्डमा प्रदेश सरकार सुशासन कायम गराउने कुरामा सफल हुनेमा जोड दिइन् ।

आन्तरिक मामिता तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकलाई आइतबार बसेको प्रदेश सभाको बैठकमा विचार गरियोस भनी निर्णयार्थ पेश गरेका थिए । प्रदेश सभा बैठकले प्रस्ताव पारित गरेपछि विधेयकमाथि सामान्य छलफलको क्रम शुरु भएको थियो ।

विधेयकमा समावेश प्रावधानहरु
४६ दफा रहेको विधेयकमा प्रदेश नं १का सरकारका मन्त्री,सचिव,कार्यालय प्रमुखहरुलाई नागरिकप्रति जिम्मेवार जवाफदेहि,पारदर्शी बनाउनका लागि ऐन निर्माण गर्न लागिएको उल्लेख छ ।

प्रदेश सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कार्य सम्पादनको आधारमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगद पुरस्कारको व्यवस्था विधेयकमा गरिएको छ । त्यसैगरी सेवाग्राहीले सेवा प्राप्त गर्न नसकि कुनै हानी नोक्सानी हुन गएमा नोक्सानी वापत क्षतिपूर्ति सम्वन्धी व्यवस्था तोकिएको छ ।

विधेयकमा आवश्यक निकाय गठन गर्न सक्ने व्यवस्था,शासकीय सुधारको काम कर्तव्य सम्वन्धी व्यवस्था,कर्मचारीको सुविधा सम्बन्धी व्यवस्था, लगायतका व्यवस्था समावेश गरिएको छ ।

सर्बसाधारणलाई सेवा प्रदान गर्न सार्वजनिक सुनुवाई गराउनु पर्ने,सेवाग्राहीको गुनासो व्यवस्थापनका लागि कार्यालयमा गुनासो पेटिकाको व्यवस्था,प्रदेश सरकार मातहतका कार्यालयमा प्रवक्ताको व्यवस्था,निजामती सेवाको पदबाट कार्य सम्पादन हुन नसक्ने सम्वधित बिषयमा विशेषज्ञ सेवा प्राप्त गर्दा प्रदेश सरकारले कुनैपनि ब्यक्तिलाई विषयगत सल्लाहकारको रुपमा नियुक्ति गर्न सक्ने व्यवस्था,सरकारी कार्यालयमा देखिने गरी नागरिक बडापत्र राख्नु पर्ने व्यवस्थापनि विधेयकमा समेटिएको छ । त्यसैगरी प्रदेश सरकारले अख्तियारी गर्ने नितिहरुलाईपनि विधेयकमा समावेश गरिएको छ ।

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.