NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

ओलीको प्रचण्डलक्षित अभिव्यक्ति ‘आजतक’मा

आइतवार भदौ १६ , २०८१
Reading Time: 1 min read
A A
ओलीको प्रचण्डलक्षित अभिव्यक्ति ‘आजतक’मा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ भदौ, विराटनगर ।

तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ फागुनमा पिसिपिएस कलेजको दीक्षान्त समारोहमा भनेका थिए, ‘केपी ओली इज दि केपी ओली, फुटबलको पेलेजस्तै हो ।’ आफ्नो अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा एमालेका सांसद श्रेष्ठले दिएको उक्त अभिव्यक्ति लामो समयसम्म चर्चामा आइरह्यो ।

वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली कार्यक्रममा चाखलाग्दो अभिव्यक्ति दिनेगरेका कारण पनि बेलाबखत चर्चामा आइरहन्छन् । कहिले हेलिकोप्टरमा पाँच हजार फिट माथिबाट खस्दा पनि आफू नमरेको भन्छन् त कहिले अस्वभाविक र अशोभनीय अभिव्यक्ति दिन्छन् ।

LS Auto

उनले त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यामा जन्मिएको भन्दै दिएको अभिव्यक्ति, नेपालका प्रथम शहीद लखनथापा बारे बोलेको विषय विवादमा नतानिएका होइनन् । सत्तामा बस्दा होस् वा प्रतिपक्षी भएर बस्नुपर्दा होस्, चर्चामा रहिरहन चाहने स्वभावका ओलीले मुखले चुप बस्नुभन्दा पनि बोलीहाल्न रुचाउँछन् ।

कहिले कांग्रेस त कहिले माओवादी केन्द्रलाई चिढ्याउने खालको अभिव्यक्ति दिने गरेका ओलीले हालैमात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित अभिव्यक्ति दिएका थिए । यसअघि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले दिएको श्रीलंका र बंगलादेशबाट केही कुराहरू सिक्नुपर्ने उपदेशलाई लिएर ओली कड्किएका थिए ।

शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा आफूले गलत नगरेका कारण त्रास नभएको बताएका थिए । ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर उपदेश दिनुभएछ । मैंले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?,’ ओलीको प्रश्न थियो ।
‘जसले चर्को स्वरमा बंगलादेश र श्रीलंकाबाट सिक सिक भनिरहेको छ, राम्रो तरिकाले आफैं सिक्नलाई आग्रह गर्दछु । नेपाल कुनै देशको फोटोकपी गर्ने देश होइन । यहाँ आफ्नै इतिहास र परम्परा छ,’ ओलीले भनेका थिए ।

ओलीको यो अभिव्यक्तिलाई भारतको लोकप्रिय मिडिया ‘आजतक’ ले पनि स्थान दिएको छ । ‘नेपाल किसी देशका फोटोकपी नहीँ’ शीर्षकमा उसले बंगलादेशमा भएको राजनीतिक अशान्ति नेपालमा पनि हुन्छ नै भन्ने केही छैन भावमा समाचार सम्प्रेषण गरेको छ ।

‘हाम्रो आफ्नै पहिचान, फरक सभ्यता र संस्कृति छ, यसकारण बंगलादेशमा हालै भएको राजनीतिक अशान्ति नेपालमा पनि दोहोरिन्छ भन्ने कुराको कुनै तुक छैन ः केपी शर्मा ओली, प्रधानमन्त्री नेपाल,’ उपशीर्षकमा उसले लेखेको छ ।

नेपाल कुनै पनि देशको फोटोकपी नभएर नेपालमा आफ्नै संस्कृति, सभ्यता र पहिचान भएको विषयमा भने विभिन्नखाले प्रतिक्रियाहरू आएका हुन् । धेरैले ओलीको तर्क तथ्यगत भएको भनेर प्रशंसा गरेका छन् । कसैले भने नेपाल चीनको फोटोकपी बन्ने तरखरमा रहेको भन्दै रोष पोखेका छन् ।

"नेपाल किसी देश की फोटोकॉपी मशीन नहीं"

"हमारी अपनी पहचान है, अलग सभ्यता और संस्कृति है, इसलिए यह कहने का कोई मतलब नहीं कि बांग्लादेश में जो राजनीतिक अशांति हुई, वह नेपाल में भी दोहराई जा सकती है." – केपी शर्मा ओली, प्रधानमंत्री नेपाल #Nepal #Bangladesh #kpsharmaoli pic.twitter.com/JB0Ajr0jK4

— AajTak (@aajtak) September 1, 2024

Tags: #केपी शर्मा ओली#प्रचण्ड #आजतक

लोकप्रीय

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२

विचार

थप समाचार

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने
आर्थिक

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान
Featured

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.