NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स सोमवार मंसिर २९ , २०८२
अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर सोमवार मंसिर २९ , २०८२
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

मानवता मरेको छैन : हराएको ४० वर्षपछि साहुले घर खोज्दै ल्याइदिए तेजबहादुरलाई

बिहिबार भदौ २० , २०८१
Reading Time: 1 min read
A A
मानवता मरेको छैन : हराएको ४० वर्षपछि साहुले घर खोज्दै ल्याइदिए तेजबहादुरलाई
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० भदौ, विराटनगर ।

हराएको ४० वर्षपछि एक गाउँले घर फर्किएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-९ आहालेमा खुसी छाएको छ । चार दशकदेखि बेपत्ता बनेका तेजबहादुर भण्डारी अकस्मात बुधबार (हिजो) घर फर्किएपछि आहालेमा खुसियाली छाएको हो ।

साबिकको मूर्तिढुंगा गाविस-२ बाट १९ वर्षको उमेरमा २०४१ सालयता तेजबहादुर बेपत्ता बनेका थिए । बुधबारमात्र तेजबहादुरलाई भारतबाट उनका साहुले घर ल्याइदिएका हुन् ।

LS Auto

तेजबहादुरलाई उनका साहु हेमन्त चौधरीले भारतको उत्तर प्रदेशबाट सोधपुछ गर्दै यहाँसम्म ल्याइदिएको उनका दाजु प्रेम भण्डारीले जानकारी दिए ।

उनका अनुसार तेजबहादुरका साहुले नेपाल नै आएर ५० हजार दिएर बुधबार नै भारत फर्किए । चौधरीले महिनाको पाँच हजार हाल्दिने भन्दै दाजुको बैंक अकाउन्ट नम्बर लिएर फर्किएको प्रेमको भनाइ छ ।

‘भाइले एउटा कापीमा आफ्नो ठेगाना लेखेको रहेछ,’ प्रेमले नेपाल टाइम्ससँगको कुराकानीमा भने, ‘जोगबनी-विराटनगर-धनकुटा भनेर गरिएको टिपोट हेरेर साहुले सोध्दैखोज्दै ल्याइदिएका छन् । रोड परमिट थोरै हुँदा फेरि आउने बाचासहित हिजै साहु फर्किए ।’

उनका अनुसार घरबाटै बेपत्ता बनेका तेजबहादुर कामका लागि भौतारिँदै केही साथीसँग विराटगर-जोगबनी हुँदै उत्तर प्रदेशसम्म पुगेका थिए । तर, उत्तर प्रदेश पुगेपछि उनका साथीहरू छिन्नभिन्न भए ।

तेजबहादुरले एउटा होटलमा काम पाए । र, त्यहाँ कुकको काम गर्न थाले । तर, कामको पारिश्रमिकले मदिरा पिउने बानी बसेपछि साहुले उनको तलब राखिदिने गरेका थिए ।

यसबीचमा एक महिनाअघि उनलाई घरको याद आएपछि साहुले सोधखोज गर्दै घरैसम्म ल्याइदिएका हुन् । फर्किनेबेलामा मासिक रूपमा बैंक खातामा उनको पारिश्रमिक पठाउने प्रतिबद्धतासहित चौधरी आँसु झार्दै बिदा भएको प्रेमले बताए ।

तेजबहादुरका बुवा टंकबहादुर भण्डारीको सात वर्षअघि र आमा शुभद्राको १० वर्षअघि मृत्यु भइसकेको छ । अहिले तेजबहादुरका दाजु-भाउजु र तीन जना भतिजाहरू रहेका छन् ।

उमेरले ५९ वर्ष पुगेका तेजबहादुरको बिहे पनि भएको छैन र उनीसँग नेपाली नागरिकता पनि छैन । अब, नागरिकताको प्रक्रिया थाल्ने योजनामा रहेको दाजु प्रेम भण्डारीले सुनाए ।

Tags: #बेपत्ता #धनकुटा

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

विचार

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.