NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित सोमवार मंसिर ८ , २०८२
फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण सोमवार मंसिर ८ , २०८२
जापानको ’टाउको काट्ने’ चीनको धम्की सोमवार मंसिर ८ , २०८२
Next
Prev

समाचार

मोसादले ‘अपरेशन थंडरबोल्ट’ मिसन कसरी पूरा गरेको थियो

आइतवार अशोज ६ , २०८१
Reading Time: 1 min read
A A
मोसादले ‘अपरेशन थंडरबोल्ट’ मिसन कसरी पूरा गरेको थियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ असोज, एजेन्सी ।

इजरायलको गुप्तचर एजेंसी मोसाद फेरि एक पटक चर्चाको शिखरमा पुगेको छ । लेबनान र ईरानजस्ता देशले पेजर ब्लास्टका लागि मोसादलाई जिम्मेवार ठानेका छन् । गत साता लेबनानमा एकै साथ १००० पेजर ब्लास्ट भए, जसमा हिजबुल्लाका एक दर्जन लडाकुहरुको मृत्यु भयो ।

२०० भन्दा धेरै घाइते भए । पेजर ब्लास्टको भोलिपल्ट वाकी–टकी ब्लास्ट भएको थियो । मोसाद आफ्नो स्थापनादेखि नै यस्ता आश्चार्यजनक अपरेशनका लागि चर्चित रहँदै आएको छ । यसको गन्ती विश्वको सबैभन्दा खतरनाक गुप्तचर एजेंसीहरुमा हुने गरेको छ ।

LS Auto

मोसादको सबैभन्दा खतरनाक मिशनमध्ये एक हो ‘अपरेशन थंडरबोल्ट’ । जसलाई सन १९७६ मा फत्ते गरिएको थियो । सो अपरेशनमा इजरायलका एक सैनिकको मात्रै ज्यान गएको थियो । र उनी अरु कोही नभएर इजरायलका हालका प्रधानमंत्री बेंजामिन नेतन्याहूका भाइ योनातन नेतन्याहू थिए ।

२७ जून १९७६ मा एयर फ्रांसको फ्लाइट इजरायलको तेल अभीभबाट पेरिसका लागि रवाना भएको थियो । सो क्रममा एथेन्समा रिफ्यूलिंगपछि फ्लाइटले जसै टेकअफ गर्यो चार हतियारधारी अपहरणकर्ताहरुले जहाजलाई हाईज्याक गरे ।

त्यसपछि उनीहरुले पहिले जहाजलाई लिबियाको बेनगाजी लगे । र त्यहाँ ७ रहेपछि जहाजलाई युगांडाको एन्तेबे हवाई अड्डमा लगियो । हाईज्याकर्समा २ प्लालेस्टाइनी नागरिक थिए । सो समयमा युगांडामा ईदी अमीनको सत्ता थियो, जसलाई विश्वकै सबैभन्दा बदनाम तानाशाहमा गनिन्थ्यो ।

अमीन खुलेरै अपहरणकारीको साथमा उभिए । जहाज युगांडा पुग्दा चार अरु चरमपंथी हाईज्याकर्स पनि त्यसमा जोडिए । उनीहरुले प्यासेंजर्सहरुको पहिचान सोध्न सुरु गरे । सो क्रममा यहूदी यात्रीहरुलाई अलग राखे ।

हाईज्याकर्सले इजरायली गभर्नमेन्टसंग ५४ प्यालेस्टाइनी कैदीहरुलाई तुरुन्तै रिहा गर्न माग गरे, र भने यदी उनीहरुको माग पुरा भएन भने यहूदी यात्रीहरुको ज्यान लिन सुरु गरिनेछ । एन्तेबे एयरपोर्ट इजरायलबाट ४ हजार किलोमीटरको दूरीमा थियो ।

इजरायली सरकारलाई आफ्ना नागरिकहरुलाई कसरी छुटाउने भन्ने चुनौती थियो । जहाजमा कयौं हाई प्रोफाइल यात्री पनि थिए । स्वयं इजरायलका तत्कालीन प्रधानमंत्रीका निकट थिए । यसकारण पनि उनीहरुका लागि तुरुन्तै कदम चाल्नु पर्ने दबाव पनि थियो ।

इजरायली सरकारले बन्धकहरुलाई छुटाउने जिम्मेवारी मोसादलाई सुम्पियो । मोसादले पहिले आफ्नो एक एजेंटलाई एन्तेबे एयरपोर्टको सर्भेका लागि पठायो । उसले केन्यासंगबाट जहाज भाडामा लियो र एन्तेबेमाथि चक्कर लगायो र त्यहाँको सबै तस्वीर खिच्यो ।

यसबीच एन्तेबे हवाई अड्डको नक्शा पनि उसले प्राप्त गर्यो । इजरायली कमांडोजले नक्शा अनुसार प्याक्टिस शुरू गरे । इजरायली कमांडोले तयारी गरिरहेका समयमा यता सरकारले हाईज्याकर्सलाई संकेत दिइरह्यो कि उ उनीहरुसंग कुराकानीका लागि तयार छ ।

ताकि यसबीच अरु थप समय पाइयोस । सरकारले ईदी अमीनलाई पनि मनाउने कोशिश गर्यो तर उनी टसमस सम्म भएनन् । त्यसपछि इजरायलले यो मिशनलाई विभिन्न टुक्रमा बाड्यो । ब्रिगेडियर जनरल ड्याम शमरनलाई मिशन हेड बनायो ।

लेफ्टिनेंट कर्नल योनाथन नेतन्याहूलाई फील्ड अपरेशनको कमाण्ड सुम्पियो । यसबारे माइकल बार जोहार आफ्नो किताब ‘मोसादः द ग्रेटेस्ट मिशन अफ द इजरायली सीक्रेट सर्भिस’ मा लेख्छन्, ठिक सो बेला मरिशसमा अफ्रीकी एकता संगठनको बैठक चलिरहेको थियो ।

ईदी अमीन सो बैठकमा सहभागि हुनका लागि रवाना भए । इजरायलले यो मौकाको फाइदा उठाउने योजना बनायो । उसले तय गर्यो कि युगांडा यस्तो जहाज पठाउने जसमा अपहरणकारीलाई लागोस कि त्यसमा ईदी अमीन विदेश भ्रमणबाट फिर्ता आउँदैछन् ।

४ जुलाईमा इजरायलका ४ हरक्यूलिस विमान एन्तेबेका लागि रवाना भए । इजरायली जहाज मात्रै ३० मीटरको उचाईमा उडिरहेको थियो, ताकि मिस्र, सूडान वा साउदीको रडारले त्यसलाई इंटरसेप्ट नगरोस् । करिब ७ घण्टाको यात्रापछि हरक्यूलिस विमान एन्तेबे हवाई अड्डामाथि पुग्यो ।

हावामा नै जहाजको र्याम्प खोलियो ताकि एक सेकंड पनि बर्बाद नहोस । जहाज जब एन्तेबे एयरपोर्टमा उत्रियो त्यसबाट सबैभन्दा पहिला एक कालो मर्सिडीज उतारियो । जो युगांडाका राष्ट्रपति ईदी अमीनको मर्सिडीजसंग मिल्दोजुल्दो थियो ।

ताकि अपहरणककारीलाई लागोस् कि त्यसमा ईदी अमीन फिर्ता आएका हुन् । त्यसको ठिक पछाडी २ ल्याण्ड रोभर गाडीहरु थिए जसमा इजरायली कमांडोज बसेका थिए । बीबीसी हिंदीको एक रिपोर्टका अनुसार इजरायली सैनिकहरुका तर्फबाट यहाँ एक चुक भयो ।

उनीहरुलाई थाहा थिएन कि ईदी अमीनले सेतो रंगको मर्सिडीज यूज गर्न थालेका थिए । र एयरपोर्टमा रहेका युगांडाका सैनिकहरुले पनि यसको चाल पाए । उनीहरुले गोली चलाउन थाले । तर त्यसपछि इजरायली सैनिकले केही सेकेन्डमै उनीहरुको सफाया गरे ।

र चितुवाको गतिमा त्यो बिल्डिंगका तर्फ अगाडी बढे जहाँ बन्धकहरुलाई राखिएको थियो । यसबीच इजरायलका थप २ जहाज कमांडोलाई लिएर त्यहाँ पुगिसकेको थियो र त्यसपछाडी चौथो जहाज पनि आयो । जो खाली थियो । जसमा बंधकहरुलाई लैजानु थियो ।

करिब २० मिनेटभित्रै इजरायलले आफ्ना बंधकहरुलाई खाली जहाजमा बसाए । इजरायली कमांडोजले एन्तेबे हवाई अड्डमा रहेका ११ फाइटर प्लेन पनि उडाइदिए ताकि युगांडाका सैनिकले उनीहरुको पिछा गर्न नसकुन ।

त्यसपछि इजरायली सैनिक जब फर्किन लागे, कंट्रोल टावरमाथि एक गोली लेफ्टिनेंट कर्नल योनाथन नेतन्याहूको छातीमा लाग्यो । र उनी त्यही लडे । इजरायली कमांडोजले उनलाई काँधमा हालेर जहाजसम्म ल्याए । ककपिटमा आवाज आयो ‘मिशन कंप्लिट’ र इजरायली जहाज हावामा गति लिन थाल्यो ।a

Tags: #इजरायलको गुप्तचर एजेंसी#मोसादको मिसन

लोकप्रीय

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

विचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

थप समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित
खेलकुद

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण

सोमवार मंसिर ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.