NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

न्युयोर्कमा जब प्रधानमन्त्री ओलीको अंग्रेजीले फेल खायो !

बिहिबार अशोज १० , २०८१
Reading Time: 1 min read
A A
Advertisement
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले न्युयोर्कमा नेपाललाई कसरी प्रस्तुत गर्दैछन्?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१० असोज , काठमाण्डौ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भागलिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्कमा विभिन्न कार्यक्रमहरुमा सहभागि भइरहेका छन् । उनले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा आज सम्बोधन गर्दै छन् ।

यसबीचमा उनले निक्कै महत्वपूर्ण भेटवार्ता गरिसकेका छन् । अमेरिका बसाईमा प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन पुगेका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी भएका हुन् ।

ओलीले अमेरिकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस, राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेस, अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट, फिनल्याण्डका राष्ट्रपति, कुवेतका राजकुमार, भुटानका प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरिसकेका छन् ।

प्रधानमन्त्रीले अमेरिकामा विभिन्न ब्यक्तिहरुसँग विशेष भेटवार्ता गरिरहदा प्रमुख दुई घटना क्रमका कारण भने यो भ्रमण आलोचनाको केन्द्र बनेको छ । प्रधानमन्त्रीको स्वागतका लागि नेपाली प्रवासी र महावाणिज्यदूतावासले आयोजना गरेको एक कार्यक्रम भने असुरक्षा र व्यस्तताको कारण देखाउँदै स्थगित भएको छ ।

अमेरिकामा समेत प्रधानमन्त्री ओली असुरक्षित रहेको सन्देश जाने गरी उनको स्वागतका लागि आयोजित कार्यक्रम रोकिनुलाई देशकै प्रतिष्ठामाथिको आँचका रुपमा टिप्पणी भईरहेको छ ।

सँगैअमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हजारौंको उपस्थितीमा घण्टौ लामो सम्बोधन गरिरहदा नेपालका प्रधानमन्त्रीको कार्यक्रम भने असुरक्षाकै कारण स्थगित गर्नुपरेको आशयको सुचना वाणिज्यदुतावासबाट जारी हुनुलाई भने प्रधानमन्त्रीको घट्दो लोकप्रियताका रुपमा समेत विश्लेषण गरिएको छ।

यस्तै प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालय पुगेर अन्तरक्रियामा सहभागी भएको विषय र त्याहा ब्यक्त अभिब्यक्ति पनि आलोचनाको विषय बनेको छ। कोलम्बियादेखि हावर्ड विश्वविद्यालयमा पुगेका प्रधानमन्त्री ओली केही दिनअघि मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह उनको ब्यस्तताका कारण स्थगित गर्नु परेको थियो।

दीक्षान्त समारोह स्थगित भएकोमा सम्पूर्ण क्षतिको भागिदार प्रधानमन्त्री हुनुपर्ने भन्दै संसदमा रास्वपा सांसद सुमना श्रेष्ठले ध्यानाकर्षण गराएकी थिइन । आफ्ना नागरिकलाई बेवास्ता गर्ने प्रधानमन्त्री ओलीको कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्न लागेको भन्दै पूर्व शिक्षमन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमनाले कटाक्ष गरेकी छन् ।

‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातल देखि फर्क भन्ने हो ?’ भनी ओलीलाई प्रश्न गर्न सुमनाले त्यहाँका नेपालीलाई सुझाएकी थिइन् ।

प्रधानमन्त्रीले कोलम्बिया विश्वविद्यालयमा ‘वर्ल्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिँदै नेपालले कुनै पनि मुलुक, क्षेत्र र संसारभर नै शान्ति चाहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले सुरुआतमा नेपालको इतिहासदेखि हालसम्मको बाटोको राजनीतिक इतिहासलाई प्रस्तुति दिएका थिए । सुरुआतमा करिब १२ मिनेट प्रस्तुति दिएका ओलीले त्यसपछि ४५ मिनेट अन्तरक्रिया गरेका थिए ।

त्यसपछि कोलम्बिया विश्वविद्यालयकै ७ जना विद्यार्थीहरूले सोधेको प्रश्नको उत्तर दिएका थिए । ओलीले नेपाल हतियार निशस्त्रीकरणको पक्षमा नेपाल रहेको बताए ।उनले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वबारेको प्रश्नमाथि बोल्दै नेपाल कसैको पनि पक्षमा नरहेको प्रस्ट पारे ।

उनले सुरुआतमा इजरायलमा हमासले आक्रमण गर्नु गलत भएको भन्दै त्यसपछि इजरायलले विद्यालय र अस्पतालमा गरेको कारबाहीको पनि विरोध गरे । सोही क्रममा कार्यक्रममा सोधिएको प्रश्न र ओलीले दिएको जवाफले मेल नखाएपछि प्रश्नै नबुझेर अर्कै जवाफ दिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भईरहेको छ ।

एक विद्यार्थीले सोधेको प्रश्न भित्र ठट्टा हिसाबमा कतिवटा प्रश्न छन् भन्दै सहजकर्तालाई नै उनले प्रश्न सोधेका थिए । जसको जवाफ समेत प्रधानमन्त्रीले गोलमटोल दिएका थिए । प्रश्न सकिएको केही समय प्रधानमन्त्री मौन रहनु अनि धन्यवाद दिँदै सहजकर्तालाई कति वटा प्रश्न छन् भन्दै राखेको जिज्ञाशा नै अहिले ट्रोल बनिरहेको छ ।

Tags: #ओलीको अंग्रेजीले फेल खायो#न्युयोर्कमा ओलीको अंग्रेजी

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.