NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

फुटबलका जादुगर मेसीसँग कति छन् ट्रफी ?

मङ्लबार अशोज २२ , २०८१
Reading Time: 1 min read
A A
मेसी बने फिफाको बेस्ट खेलाडी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ असोज , एजेन्सी ।

झन्डै दुई दशकयता फुटबलका जादुगर बनेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीलाई उपाधि संख्यामा कसैले पनि नभेट्टाउने छाँटकाँट देखिएको छ । विश्व फुटबलमा उपलब्धिहरूको चाङ नै लगाएका विश्वकप विजेता मेसीले सर्वाधिक धेरै ट्रफी जितेर दुर्लभ कीर्तिमान बनाएका हुन् ।

अमेरिकी क्लब इन्टर मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका मेसी फुटबल इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी हुन् । केही दिनअघि मियामीका साथमा जितेको सपोटर्स सिल्ड मेसीका लागि करियरको कूल ४६औं उपाधि हो ।

फुटबलको इतिहासमा कुनै पनि खेलाडीले व्यक्तिगत रूपमा जितेको यो सर्वाधिक उपाधि संख्या हो । यसअघि यो रेकर्ड ब्राजिलका डिफेन्डर ड्यानी आल्भेसका नाममा थियो । उनको ४५ उपाधिको रेकर्ड भंग गर्दै मेसी अब कूल ४६ उपाधिका साथ फुटबलको इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने कीर्तिमानी आफ्नो नाममा ‘नामसारी’ गरेका हुन् ।

दक्षिण अमेरिकामा जन्मिएर युरोपियन फुटबलमा आफ्नो नाम कहलाएका मेसी ‘ट्रफी’ का धनी मानिन्छन् । सन् २००४ मा मेसीले डेब्यु गरेयता मेसीसँग अहिले ४६ वटा ट्रफी छन्, जुन युरोपका शीर्ष क्लबहरूको भन्दा धेरै हो ।

त्यस अवधिमा जर्मन क्लब बायर्न म्युनिखले ४४ वटा उपाधि जितेको भने मेसीकै पूर्वक्लब स्पेनको बार्सिलोनाले ३७ वटा उपाधि जितेको छ । मेसीले दुई वर्ष खेलेको फ्रान्सेली क्लब पिएसजीले ३७ वटा ट्रफी जितेको छ  ।

रियल मड्रिडले ३१, इंग्ल्यान्डको म्यानचेस्टर सिटीले २३, इटालीको इन्टर मिलानले २२, चेल्सीले २१, म्यानचेस्टर युनाइटेडले २१ र युभेन्टसले २० वटा ट्रफी जितेका छन् ।विश्वकप, कोपा अमेरिका, च्याम्पियन्स लिग जस्ता चर्चित ट्रफी जितेका मेसीको बालोन डी‘ओरलगायत व्यक्तिगत ट्रफी जोड्दा उक्त संख्या पुगेको हो ।

मेसीकै कप्तानीमा अर्जेन्टिना सन् २०२२ को विश्वकविजेता बनेको थियो भने २०२१–०२२ र २०२३–०२४ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसअघि सन् २००५ मा यु–२० विश्वकप जितेका मेसीले सन् २००८ को बेइजिङ ओलम्पिकमा गोल्ड मेडल जितेका थिए ।

सन् २०२१–०२२ मा दक्षिण अमेरिकी राष्ट्रहरूबीचको प्रतियोगितामा अर्जेन्टिनालाई उपाधि दिलाउन मेसीको भूमिका महत्त्वपूर्ण थियो । मेसीले सन् २००९ देखि २०२३ सम्म गरी सर्वाधिक धेरै आठ पटक फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी‘ ओर जितेका छन् ।

चार पटक फिफाबाट सवोत्कृष्ट घोषित् भएका उनले बार्सिलोनाबाटै ६ पटक गोल्डेन बुट जितेका थिए । सर्वाधिक धेरै ट्रफी जित्ने खेलाडीतर्फ पनि मेसी सबैभन्दा अगाडि छन् । मेसीपछि आउँछन्, ब्राजिलियन पूर्वखेलाडी डेनी अल्भेस ।

बार्सिलोना, पिएसजी, युभेन्टसलगायत थुप्रै क्लबबाट व्यवसायिक फुटबल खेलेका अल्भेसले ४३ वटा ट्रफी जितेका छन् । गत वर्षमात्र खेल जीवनबाट अलग भएका कारण अल्भेसले मेसीलाई उछिन्ने त कुरै भएन ।

धेरै ट्रफी जित्ने खेलाडीको सूचीमा तेस्रोमा आउँछन्, आन्द्रेस इनियस्टा । स्पेनसका विश्वकप विजेता इनियस्टाले ३९ वटा उपाधि जितेका छन् । १९ वर्षजति बार्सिलोनाबाट खेलेका इनियस्टा अहिले भने क्लबविहीन अवस्थामा छन् ।

ब्राजिलका पूर्वडिफेन्डर म्याक्सवेल चौथो नम्बरमा आउँछन् । बार्सिलोना, पिएसजी, इन्टर मिलानबाट खेलेका उनले ३७ वटा ट्रफी जितेका छन् । उनले सन् २०१७ मै सन्न्यास लिएका थिए । पाँचौं नम्बरमा छन्, स्पेनिस पूर्वखेलाडी जेरार्ड पिके ।

बार्सिलोनाका लिजेन्ड मानिने पिकेले अहिले आफ्नै लिग सञ्चालन गर्दै आएका छन् । सन् २०२२ यता किंग्स लिगको चलाइरहेका पिकेले सक्रिय फुटबलबाट भने बिदा लिइसकेका छन् । उनले जम्माजम्मी ३७ वटा ट्रफी जितेका छन् ।

छैटौं स्थानमा ३६ ट्रफी जितेका रियान गिग्स र सातौं नम्बरमा ३५ वटा उपाधि उचालेका केनी डाग्ली रहँदा मेसीका समकालीन प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो आठौं स्थानमा छन् । ३९ वर्षको उमेरमा पनि फुटबलमा सक्रिय रहेका रोनाल्डोले ३५ वटा उपाधि जितेका छन् ।

नवौं नम्बरमा भिक्टर बाइया र दशौं नम्बरमा जाभी छन् । उनीहरूले क्रमशः ३४ र ३३ वटा उपाधि जितेका छन् ।

Tags: #उपाधि संख्यामा मेसीको उडान#फुटबलका जादुगर मेसी

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.