श्रीलंकामा २२ हजार विस्थापित

श्रीलंकामा २२ हजार विस्थापित

२७ असोज, एजेन्सी ।

 विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन् ।

श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका हुन् ।

वर्षा र हावाहुरीका कारण बाढी र रुख ढल्दा मानिस विस्थापित भएको बताइन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.