NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स सोमवार मंसिर २९ , २०८२
अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर सोमवार मंसिर २९ , २०८२
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

दोस्रो विश्वयुद्धको बम जर्मनीमा भेटियो

सोमवार अशोज २८ , २०८१
Reading Time: 1 min read
A A
जर्मनीले नेपालसहित पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध हटाउँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ असोज, एजेन्सी ।

दोसो विश्वयुद्ध सकिएको ८ दशक वितिसक्दा पनि सो बेला प्रयोग भएका बमहरुले अझै केही देशलाई सताइरहेको छ । विशेष गरी जापान, जर्मनी लगायतका देशहरुमा सो बेलाका बमहरु भेटिनेक्रम अझै जारी रहेको छ । केही दिन अघि जापानमा दोस्रो विश्वयुद्धको बम विष्फोट भएको केही दिन नबित्दै जर्मनीको ह्याम्बर्ग प्रान्तमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ ।

शनिबार स्तर्नसाञ्जे जिल्लामा बम भएको सूचना पाएपछि तीन सय मिटरको परिधिमा बस्ने करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । यसका साथै प्रहरीले उक्त क्षेत्रका रेस्टुरेन्ट र बारहरू पनि बन्द गरेको थियो ।

प्रहरी अधिकारीका अनुसार प्राथमिक विद्यालय निर्माणका क्रममा सो बम फेला परेको हो । बमलाई सुरक्षित रुपमा निष्क्रिय पारिएको अधिकारीहरुले बताएका छन् । यसलाई निष्क्रिय पार्न करिब आधा घण्टा लागेको बताइएको छ ।

बम फेला परेपछि जिल्लामा रेल सेवा पनि बन्द गर्नुपरेको थियो । जर्मनीमा दोस्रो विश्वयुद्धका बमहरू फेला पार्नु सामान्य कुरा हो, जसलाई पछि निष्क्रिय पार्ने गरिएको छ । अक्टोबर ३ मा जापानको दक्षिणी भागमा रहेको मियाजाकी विमानस्थलमा बम विस्फोट भएको थियो ।

यो बम दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा खसालेको थियो । तर, खसालेपछि विस्फोट भएन । जसका कारण यो दबाबमा रह्यो । विमानस्थलको ट्याक्सीवे छेउमा बम विष्फोट भएको हो । बम विष्फोटपछि विमानस्थलमा हुने उडानहरु रद्द गरिएको थियो ।

जर्मनीका धेरै शहरहरूमा निर्माण साइटहरूमा काम गर्दा यस्ता बमहरू भेटिन्छन् । यसअघि सन् २०२३ मा डसेलडोर्फ सहरमा ५०० किलोको बम भेटिएको थियो । यसपछि १३ हजार मानिसलाई अस्थायी रूपमा घर छाड्न आदेश दिइएको थियो ।

२०२१ मा, म्युनिखमा दोस्रो विश्वयुद्ध–युगको बम पनि विस्फोट भयो, जसमा ४ जना घाइते भएका थिए । सन् २०२० मा पनि फ्रान्कफर्टमा बेलायती बम भेटिएपछि करिब १३ हजार मानिसले अस्थायी रूपमा आफ्नो घर छाड्नुपरेको थियो ।

२०१७ मा फ्रैंकफर्टमा १४०० किलोग्रामको बम भेटिएको थियो, त्यसपछि लगभग ६५ हजार मानिसहरूले आफ्नो घर छोड्नु परेको थियो । दोस्रो विश्वयुद्धमा सन् १९४० देखि १९४५ सम्म अमेरिकी र बेलायती वायु सेनाले युरोपमा २७ लाख टन बम खसालेका थिए ।

यीमध्ये आधाभन्दा बढी बम जर्मनीमा खसेका थिए । दोस्रो विश्वयुद्ध १ सेप्टेम्बर १९३९ मा सुरु भयो । करिब ६ वर्षसम्म चलेको यो युद्धमा ७ देखि ८ करोड मानिस मारिएका थिए । सेप्टेम्बर १ मा, एडल्फ हिटलरको नेतृत्वमा जर्मनीले पोल्याण्डलाई कब्जा गर्ने उद्देश्यले आक्रमण गरेको थियो ।

यो आक्रमणबाट स्तब्ध भएका बेलायत र फ्रान्स पोल्याण्डलाई सहयोग गर्न अगाडि आएका थिए । यसपछि इटाली र जापान जर्मनीसँग आमनेसामने भए भने फ्रान्स, बेलायत, अमेरिका, सोभियत संघ र केही हदसम्म चीन पोल्याण्डसँग आमनेसामने भए । यसपछि यो युद्ध विश्वयुद्धमा परिणत भयो ।

प्रथम विश्वयुद्ध जस्तै यो युद्ध पनि दुई समूहबीच लडिएको थियो । जर्मन तानाशाह हिटलरले ३० अप्रिल १९४५ मा जर्मनीले युद्ध हारेको देखेर आत्महत्या गरेका थिए । हिटलरको मृत्युको एक हप्ता पछि, जर्मनीले बिना शर्त आत्मसमर्पणको कागजातमा हस्ताक्षर गर्यो ।

यसपछि, मे ८ मा, जर्मनीले आधिकारिक रूपमा हार स्वीकार गर्यो । तर, जापानले युद्ध जारी राख्यो । अगस्ट ६ र ९ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहार गरेपछि विश्वयुद्ध समाप्त भएको थियो । विश्वयुद्धमा जापानले हतियार राखेको थिएन । हारे पनि उसले हार मानेन ।

यसपछि अगस्ट ६, १९४५ मा अमेरिकाले जापानको हिरोसिमा सहरमाथि उडान भरेर बम्बरबाट परमाणु बम खसालेको थियो । उक्त बमको नाम लिटिल ब्वाई थियो । यो बम सहरभन्दा ६०० मिटर माथि नै विस्फोट भएको थियो ।

यस विस्फोटमा ७० देखि ८० हजार मानिसले ज्यान गुमाएका थिए । तर, त्यसको तीन दिनपछि ९ अगस्ट १९४५ मा अमेरिकाले नागासाकीमा दोस्रो परमाणु बम ‘फ्याट म्यान’ खसालेको थियो । जसबाट ९० हजार देखि १ लाख ६६ हजारसम्म मानिसहरु हताहती भएको अनुमान छ ।

Tags: #जर्मनीको जमिनमा जताततै बम#जर्मनीमा बम भेटियो#दोसो विश्वयुद्ध#दोस्रो विश्वयुद्धको बम

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.